Search
Close this search box.

करेन्ट लागेर एक पुरुषको मृत्यु

अछाममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका–१४ पातलकोट बस्ने ४१ वर्षीय पदम बोहराको करेन्ट लागेर आइतबार मृत्यु भएको हो ।

सोही ठाउँस्थित विद्युतको ट्रान्समिटर जडित पोलमा फ्युज जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि न्याय हेल्थ अस्पताल बयलपाटातर्फ लैजाने

क्रममा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan