संविधान सभा सदस्य एवम् वरिष्ठ उद्योगपति श्रवणकुमार अग्रवालको गएराति निधन भएको छ ।
मारवाडी सेवा समितिका पूर्वध्यक्ष समेत रहेका अग्रवाल ७७ वर्षको उमेरमा निधन भएको हो ।
स्वर्गीय अग्रवाल लामो समयदेखि विभिन्न उद्योग व्यवसायमा क्रियाशील थिए । स्व अग्रवालको श्रीमती, दुई छोरा र एक छोरी छन् ।
उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ ।
केही प्रतिक्रिया छ कि ?