मनहरी- मकवानपुरकाे मनहरी-५ स्थित भाेजसिद्ध माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान सुरु भएकाे छ । करिब २ हजार सात सय मतदाता रहेकाे ५ नम्बर वडामा बिहान ७ बजेदेखि नै मतदान सुरु गरिएकाे छ ।

२ वटा केन्द्र खडा गरि ३-३ ठाउँबाट मतदान गर्ने व्यवस्था गरिएकाे मतदान केन्द्र ‘क’ कि मतदान अधिकृत अन्जना सुबेदीले जानकारी दिइन् । वृद्धवृद्धा, अशक्त र अपाङ्गलाई लाइनमा बस्नु नपर्ने व्यवस्था गरिएकाे छ ।
फाटाेहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here