हेटाैंडा-स्थानीय तहकाे जनप्रतिनिधि चयन गर्ने निर्वाचनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् पार्टी प्रदेश सभापति इन्द्रबहादुर बानियाँले मतदान गरेका छन् । उनले आफ्नाे मतदाता नामावली रहेकाे हेटाैंडा-१८ स्थित कमला आधारभूत विद्यालय ‘क’ केन्द्रबाट मतदान गरेका हुन् ।

नेपाल परिवार दलका केन्द्रीय सहमहामन्त्री मनोजकुमार सुर्खेतीले पनि साेही ‘ख’ केन्द्रबाट मतदान गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here