स्थानीय तह निर्वाचन २०७९अन्तरगत मकवानपुरको थाहा नगरपालिकामा २३ हजार ५६ जनाले मतदान गरेकाछन् । नगरको १२ वटा वडामा वडा नम्बर १ मा २ हजार ६ सय ४५ मतदाता रहेकोमा २ हजार १ सय ७ मत,वडा नम्बर २ मा ३ हजार ३ सय ३४ मतदाता रहेकोमा २ हजार २ सय ७८ मत, वडा नम्बर ३ मा २ हजार ८ सय ९ मतदाता रहेकोमा १ हजार ९ सय ६३ मत,वडा नम्बर ४ मा २ हजार ४ सय मतदाता रहेकोमा १ हजार ६ सय ४३ मत,वडा नम्बर ५ मा १ हजार ८ सय ३४ मतदाता रहेकोमा १ हजार २ सय ८६ मत,वडा नम्बर ६ मा ३ हजार २ सय ८९ मतदाता रहेकोमा २ हजार ४ सय ५७ मत,वडा नम्बर ७ मा ३ हजार ३ सय ८२ मतदाता रहेकोमा२ हजार ३ सय ६५ मतदान गरेका छन् ।

वडा नम्बर ८ मा २ हजार ३ सय ९९ मतदाता रहेकोमा १ हजार ६ सय ९३ मत,वडा नम्बर ९ मा ३ हजार ८७ मतदाता रहेकोमा २ हजार १ सय ५३ मत,वडा नम्बर १० मा २ हजार २ सय ९८ मतदाता रहेकोमा १ हजार ७ सय ८ मत,वडा नम्बर ११ मा २ हजार ५ सय ३० मतदाता रहेकोमा १ हजार ७ सय ७२ मत र वडा नम्बर १२ मा२ हजार ३ सय मतदाता रहेकोमा १ हजार ६ सय ३१ मत खसेको निर्वाचन अधिकृत तिर्थराज भटराईले बताउनु भयो । यो नगरपालीकामा कुल ३२ हजार ३ सय ७ मतदाता मध्ये २३ हजार ५६ मत खसेको छ । यो नगरमा ७१.३७ प्रतिशत मत खसेको बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here