शुक्रबार भएको स्थानिय तह निर्वाचनको मतगणना अन्तर्गत हेटोंडा उपमहानगरपालिकाको ६हजार ६ सय ४१ मत गणना भएको छ ।

जस मध्ये मेयर पदमा ५ दलीय गठबन्धनबाट एकिकृत समाजवादीकी मिना लामाले २१३०मत प्राप्त गरेकी छन ।भने नेकपा एमालेबाट मेयरका उम्मेद्वार अनन्त पौडेलले २१२८ र राप्रपाबाट दिपक सिंहले २००१ मत प्राप्त गरेका छन् ।

यसैगरि,उपमेयरमा कांग्रेसका राजेश बाँनीयाले ३१६५ मत प्राप्त गरेका छन् भने एमालेकी सुमित्रा काफ्लेले २३९६ मत प्राप्त गर्दा राप्रपाकी इन्दीरा न्यौपानेले ७०५ मत प्राप्त गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here