Home अन्तराष्ट्रिय

अन्तराष्ट्रिय

अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस घाइते भएका छन् । सामाजिक सञ्जालमा आएका तस्बिरबाट घाइतेको सङ्ख्या अनुमान गरिएको छ । सबैभन्दा बढी क्षति पक्तिका प्रान्तमा भएको छ ।
रुसले एउटा मिसाइलमार्फत अमेरिका र युरोपेली हतियार भएको एउटा ठूलो डिपो नस्ट गरेको दाबी गरेको छ । रुसी सेनाले कालिब्र क्रुज मिसाइलमार्फत युक्रेनको ठूलो डिपो नस्ट गरेको इन्टरफ्याक्स समाचार संस्थालाई उदृत गर्दै रोयटर्स समाचार संस्थाले जनाएको...
कोरोना भाइरसको नयाँ संस्करण पत्ता लागेसँगै विभिन्न मुलुकसँगको हवाइ सेवा बन्द गरेको बेलायतले आज ९मंगलबार०बाट थप कडाइ गरेको छ । बेलायतले गत शुक्रबारदेखि ओमिक्रोन नाम दिइएको नयाँ संस्करणको कोरोना भाइरस भेटिएको पुष्टि भएका...
अमेरिकाको चर्चित गायक बब डिलनलाई यौन शोषणको आरोप लागेको छ । एक महिलाले उनलाई सो आरोप लगाएकी छन् । १९६५ मा आफु १२ बर्षको हुँदा डिलनले आफ्नो यौन शोषण गरेको ती महिलाको आरोप रहेको छ ।समाचारका अनुसार...
काठमाडौँ– अमेरिका, बेलायत र युरोपीय संघले चीनले ठूलो साइबर हमला गरेको आरोप लगाएका छन् । यो हमला माइक्रोसफ्टको एक्सचेन्ज सर्भरमा भएको दावी गरिएको छ । यसको कारणले विश्वको कम्तिमा ३० हजार सर्भरहरु प्रभावित भएका थिए ।
काठमाडौं–कोरोना महामारीका कारण तिब्र गतिमा मानिसहको मृत्यु हुन थालेसँगै अन्तिम सस्कारका लागि घाटमा स्थान अभाव भएको छ। नियमित घाटमा स्थान अभाव भएसँगै दिल्लीमाअस्थाई शवदाह गृह निर्माण गरिएको छ। महामारीको दोस्रो लहरले मृत्युको...
काठमाडौं– भारतमा पछिल्लो २४ घण्टामा उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन्। विगत केही दिनदेखि निरन्तर बढिरहेको संक्रमित संख्या दैनिक तीन लाख नाघ्न थालेको छ । पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ३२ हजार ५०३ जना नयाँ...
पाकिस्तानको क्वेटा शहर स्थित सुविधा सम्पन्न एक होटलमा बम बिस्फोट हुँदा कम्तीमा चारजनाको मृत्यु भएको छ । अरु ११ जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । क्वेटा शहरको...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोधमा भएको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । तीन दिनयता जारी हिंसाका कारण १२ जनाले ज्यान गुमाएको बिबिसीले जनाएको छ । ब्राह्राणबरियालगायतका स्थानमा हिजो पनि...
अमेरिकाको एटलान्टा राज्यको विभिन्न तीन स्थानमा रहेका महानगरीय खनिज जलीय स्थल ९स्पा० मा गोलाबारी हुँदा आठजनाको मृत्यु र एकजना घाइते भएका छन्। घटना एटलान्टाको महानगरिय क्षेत्रमा भएको हो। एटलान्टा प्रहरीका अनुसार दुई घटना...

ताजा समाचार

ताजा अपडेट