काठमाडौँ– विश्वभर कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १७ लाख नाघेको छ । बितेको २४ घण्टामा ८ हजार ८९९ संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १७ लाख ८ हजार ८३७ पुगेको हो ।
भारतको राजकोटमा रहेको कोभिड १९ अस्पतालमा आगलागी हुँदा पाँच जना संक्रमितको मृत्यु भएको छ । माभ्दी रोडमा रहेको अस्पतालको आइसीयूमा आगो लाग्दा ज्यान गुमाएका पाँचै जना वृद्ध रहेको भारतीय...
मैदानसार–अफगानिस्तानको पश्चिमी वार्डाक प्रान्तमा बन्दूकधारी एक समूहले सडकमा गुडिरहेका गाडीलाई रोकी कम्तीमा २८ यात्रुलाई अपहरण गरेको प्रान्तीय प्रहरी प्रवक्ता हाजी मोहम्मद अफियानीले बिहीबार पुष्टि गरेका छन् । उक्त समूहले बुधवार...
टर्कीमा गएको भूकम्पमा परी कम्तीमा पनि २६ जनाको मृत्यु भएको छ। कम्तिमा पनि ८ सय जना घाइते भएका छन्। शुक्रबार टर्कीमा ७ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पको धक्का टर्कीको छिमेकी देश ग्रिसमा पनि महसुस...
आइतबार ताइवानको राजधानी ताइपेइको दक्षिणमा अवस्थित स्हिन्चु सहरमा अन्तर्राष्ट्रिय चंगा महोत्सवमा थियो। मान्छेहरू साना-ठूला चंगा उडाउँदै, हेर्दै मजा लिइरहेका थिए। यही क्रममा आयोजकहरूले विशेष प्रकारको सुन्तले रङको ठूलो चंगा हावामा छाडिदिए। सबै उक्त चंगा उडेको...
काठमाडौं–बेलायतको अक्सफोर्ड यूनिभर्सिटीलेको कोरोनाविरुद्धको भ्याक्सीनमाथि सारा विश्वको आश र भरोसा रहेको छ । विश्व स्वास्थ्य संगठनले समेत अक्सफोर्डको भ्याक्सीनमा आशा राखेको छ । ‘express.co.uk’  मा छापिएको एक रिपोर्टका अनुसार सबै भन्दा राम्रो...
इजरायलमा पुरातात्विक खोजीका लागि स्वयमसेवकका रपमा काम गरेका एक युवाले ११०० वर्ष अगाडिका ४२५ वटा सुनका सिक्का जमिनमा गाडिएको अवस्थामा फेला पारेका छन् । ती सिक्काहरु इस्लामिक कालको भएको बताइएको छ । ८४५...
बिश्वभर महामारी बनेको कोरोना भाइरसको संक्रमणबाट जोगिने मल्हम बनेको छ । विश्वभरका वैज्ञानिकहरु कोरोनाबिरुद्धको औषधि पत्ता लगाउन अहोरात्र प्रयासरत रहेको बेला अमेरिकाबाट निकै खुसीको खबर आएको छ । अमेरिकाको एक फर्मा कम्पनीले कोरोना भाइरसलाई...
विश्वभर कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । पछिल्ला करिब ८ महिनायता विश्वमा कोरोना भाइरसका कारण ८ लाख ८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।  हालसम्म विश्वमा २ करोड ३४ लाखभन्दा बढी कोरोना...
अनिल पराजुलीकतार–कतारमा आज ११ सय ३० जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला परेका छन् । कतारको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९६ जनाको जाँच गर्दा ११ सय ३० नयाँ संक्रमित फेला...

ताजा समाचार

ताजा अपडेट