युद्ध र विपत्तिका कारण गएको वर्ष सन् २०१९ मा करिब ३ करोड ३४ लाख मानिस आफ्नै देशभित्र शरणार्थी भएका छन्। यो आंकडा सन् २०१२ पछिको सबैभन्दा धेरै हो। जेनेभास्थित आन्तरिक विस्थापन अनुगमन केन्द्र (आईडीएमसी)...
कोरोना भाइरस (कोभिड–१९) को महामारी रोक्न विश्वका धेरै मुलुकले लकडाउन गरेका छन् । तर लामो समयसम्म लकडाउन पालना गराउन सजिलो छैन । इन्डोनेसियाको केपुह गाउँमा भने लकडाउन पालना गराउन अनौठो जुक्ति निकालेको छ ।
बेलायत– कोरोना भाइरसबाट संक्रमित भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । उनलाई सघन उपचार कक्ष (आइसियू) मा सारिएको छ । कोरोना भाइरसका लक्षणहरु थप जटिल बन्दै गएको र स्वास्थ्य अवस्था झने गम्भीर...
चीन– चीनको वुहान शहरमा पहिलो पटक कोरोना सङ्क्रमित शून्यमा झरेको छ । गएको डिसेम्बर अन्तिममा पहिलोपटक वुहानमा कोरोना सङ्क्रमण देखिएको थियो । शुक्रबार अस्पतालमा रहेका ११ जना कोरोना सङ्क्रमित डिस्चार्ज गरेपछि एक जना पनि नयाँ बिरामी...
अनिल पराजुली कतार– कतार सरकारले विश्वभर फैलिरहेको कोरोना भाइरस सम्बन्धी सूचना विभिन्न ६ भाषामा दिने भएको छ । जसमध्ये नेपाली भाषाबाट पनि सूचना दिने व्यवस्था मिलाइएको छ । सामाजिक संजाल ह्वाट्सएप मार्फत...
अमेरिकाले दुई लाख भन्दा बढी मास्क ‘चोरी’ आरोप लागेको छ । जर्मनीका लागि निकासा भएको मास्क अमेरिकाले आफ्नो प्रयोजनका लागि फिर्ता गरेको आरोप लागेको हो । जर्मनीले यसलाई ‘आधुनिक चोरी’ को शंज्ञा दिँदै निन्दा गरेको छ ।
मैदानसार–अफगानिस्तानको पश्चिमी वार्डाक प्रान्तमा बन्दूकधारी एक समूहले सडकमा गुडिरहेका गाडीलाई रोकी कम्तीमा २८ यात्रुलाई अपहरण गरेको प्रान्तीय प्रहरी प्रवक्ता हाजी मोहम्मद अफियानीले बिहीबार पुष्टि गरेका छन् । उक्त समूहले बुधवार...
पटनाको सिटी चोक थाना क्षेत्रमा एक लुटेरी दुलहीको घटना सार्वजनिक भएको छ । यहाँ भर्खर घर भित्र्याइएकी दुलहीले मध्यरातको सन्नाटाको फाइदा उठाउँदै आफ्नो पोइलीबाट गहना र नगदसमेत लिएर फरार भएकी छन् । घटनापछि पाइली पक्षले दुलहीविरुद्ध...
हेटौंडा– अमेरिकी संसद् भवनमा भएको राष्ट्रपति डोनल्ड ट्रम्प समर्थकहरूको जबर्जस्ती प्रवेश र तोडफोडको घटनापछि मृत्यु हुनेको संख्या चार पुगेको छ । प्रहरीको गोली प्रहारबाट एकजना महिलाको मृत्यु भएको थियो भने अन्य तीनजनाको मेडिकल आपत्‌कालीन अवस्था कारण...
भारतको राजकोटमा रहेको कोभिड १९ अस्पतालमा आगलागी हुँदा पाँच जना संक्रमितको मृत्यु भएको छ । माभ्दी रोडमा रहेको अस्पतालको आइसीयूमा आगो लाग्दा ज्यान गुमाएका पाँचै जना वृद्ध रहेको भारतीय...

ताजा समाचार

ताजा अपडेट