काठमाडौं–बेलायतको अक्सफोर्ड यूनिभर्सिटीलेको कोरोनाविरुद्धको भ्याक्सीनमाथि सारा विश्वको आश र भरोसा रहेको छ । विश्व स्वास्थ्य संगठनले समेत अक्सफोर्डको भ्याक्सीनमा आशा राखेको छ । ‘express.co.uk’  मा छापिएको एक रिपोर्टका अनुसार सबै भन्दा राम्रो...
विश्वभर कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । पछिल्ला करिब ८ महिनायता विश्वमा कोरोना भाइरसका कारण ८ लाख ८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।  हालसम्म विश्वमा २ करोड ३४ लाखभन्दा बढी कोरोना...
इजरायलमा पुरातात्विक खोजीका लागि स्वयमसेवकका रपमा काम गरेका एक युवाले ११०० वर्ष अगाडिका ४२५ वटा सुनका सिक्का जमिनमा गाडिएको अवस्थामा फेला पारेका छन् । ती सिक्काहरु इस्लामिक कालको भएको बताइएको छ । ८४५...
काठमाडौँ– विश्वभर कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १७ लाख नाघेको छ । बितेको २४ घण्टामा ८ हजार ८९९ संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १७ लाख ८ हजार ८३७ पुगेको हो ।
काठमाडौं–कोरोना महामारीका कारण तिब्र गतिमा मानिसहको मृत्यु हुन थालेसँगै अन्तिम सस्कारका लागि घाटमा स्थान अभाव भएको छ। नियमित घाटमा स्थान अभाव भएसँगै दिल्लीमाअस्थाई शवदाह गृह निर्माण गरिएको छ। महामारीको दोस्रो लहरले मृत्युको...
कोरोना संक्रमण नियन्त्रण बाहिर जाने अवस्था आएपछि केन्यामा फेरि दुई महिनाका लागि कर्फ्युको घोषणा गरिएको छ । राष्ट्रपति उहुरु केन्याटाले शुक्रबार कर्फ्युको समयावधि दुई महिना लम्ब्याइएको घोषणा गरेका हुन्। रातिको समयका लागि...
अमेरिकाको एटलान्टा राज्यको विभिन्न तीन स्थानमा रहेका महानगरीय खनिज जलीय स्थल ९स्पा० मा गोलाबारी हुँदा आठजनाको मृत्यु र एकजना घाइते भएका छन्। घटना एटलान्टाको महानगरिय क्षेत्रमा भएको हो। एटलान्टा प्रहरीका अनुसार दुई घटना...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोधमा भएको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । तीन दिनयता जारी हिंसाका कारण १२ जनाले ज्यान गुमाएको बिबिसीले जनाएको छ । ब्राह्राणबरियालगायतका स्थानमा हिजो पनि...
पाकिस्तानको क्वेटा शहर स्थित सुविधा सम्पन्न एक होटलमा बम बिस्फोट हुँदा कम्तीमा चारजनाको मृत्यु भएको छ । अरु ११ जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । क्वेटा शहरको...
आम्सटर्डम, (एजेन्सी) अडियो क्यासेटका आविष्कारक तथा डच इन्जिनियर लो ओट्टेन्सको ९४ वर्षको उमेरमा निधन भएको छ । साठीको दशकमा क्यासेट टेपको विकास भएको थियो । त्यसयता विश्वभरि करिब १...

ताजा समाचार

ताजा अपडेट