Home अन्तराष्ट्रिय

अन्तराष्ट्रिय

काठमाडौं–बेलायतको अक्सफोर्ड यूनिभर्सिटीलेको कोरोनाविरुद्धको भ्याक्सीनमाथि सारा विश्वको आश र भरोसा रहेको छ । विश्व स्वास्थ्य संगठनले समेत अक्सफोर्डको भ्याक्सीनमा आशा राखेको छ । ‘express.co.uk’  मा छापिएको एक रिपोर्टका अनुसार सबै भन्दा राम्रो...
पटनाको सिटी चोक थाना क्षेत्रमा एक लुटेरी दुलहीको घटना सार्वजनिक भएको छ । यहाँ भर्खर घर भित्र्याइएकी दुलहीले मध्यरातको सन्नाटाको फाइदा उठाउँदै आफ्नो पोइलीबाट गहना र नगदसमेत लिएर फरार भएकी छन् । घटनापछि पाइली पक्षले दुलहीविरुद्ध...
हेटौंडा– अमेरिकी संसद् भवनमा भएको राष्ट्रपति डोनल्ड ट्रम्प समर्थकहरूको जबर्जस्ती प्रवेश र तोडफोडको घटनापछि मृत्यु हुनेको संख्या चार पुगेको छ । प्रहरीको गोली प्रहारबाट एकजना महिलाको मृत्यु भएको थियो भने अन्य तीनजनाको मेडिकल आपत्‌कालीन अवस्था कारण...
पाकिस्तानको क्वेटा शहर स्थित सुविधा सम्पन्न एक होटलमा बम बिस्फोट हुँदा कम्तीमा चारजनाको मृत्यु भएको छ । अरु ११ जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । क्वेटा शहरको...
आम्सटर्डम, (एजेन्सी) अडियो क्यासेटका आविष्कारक तथा डच इन्जिनियर लो ओट्टेन्सको ९४ वर्षको उमेरमा निधन भएको छ । साठीको दशकमा क्यासेट टेपको विकास भएको थियो । त्यसयता विश्वभरि करिब १...
अमेरिकाको एटलान्टा राज्यको विभिन्न तीन स्थानमा रहेका महानगरीय खनिज जलीय स्थल ९स्पा० मा गोलाबारी हुँदा आठजनाको मृत्यु र एकजना घाइते भएका छन्। घटना एटलान्टाको महानगरिय क्षेत्रमा भएको हो। एटलान्टा प्रहरीका अनुसार दुई घटना...
यांगुन– म्यान्मारको सैनिक शासकले अपदस्थ प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई अवैध रूपमा ६ लाख अमेरिकी डलर र सुन स्विकारेको अभियोग लगाएको छ । गत १ फ्रेबु्रअरीमा भएको सैनिक विद्रोहको क्रममा जननिर्वाचित सरकार लगायत सुकीलाई अपदस्थ गरिएयता...
अनिल पराजुली कतार– कतार सरकारले विश्वभर फैलिरहेको कोरोना भाइरस सम्बन्धी सूचना विभिन्न ६ भाषामा दिने भएको छ । जसमध्ये नेपाली भाषाबाट पनि सूचना दिने व्यवस्था मिलाइएको छ । सामाजिक संजाल ह्वाट्सएप मार्फत...
बग्दाद / इस्लामिक स्टेट (आइएस) समूहले हालै एक भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोमा देखिएका व्यक्ति अबु बकर अल बग्दादी रहेको दावी गरिएको छ । भिडियोमा बोलिरहेका व्यक्ति बग्दादी हुन् या होइनन् भन्ने स्वतन्त्र पुष्टि हुन...
काठमाडौं– भारतमा पछिल्लो २४ घण्टामा उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन्। विगत केही दिनदेखि निरन्तर बढिरहेको संक्रमित संख्या दैनिक तीन लाख नाघ्न थालेको छ । पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ३२ हजार ५०३ जना नयाँ...

ताजा समाचार

ताजा अपडेट