काठमाडौं– मध्य भोटेकोशी जलविद्युत कम्पनीको आजबाट निस्काशन हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आजबाट ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण शेयर बिक्री खुला गरेको हो । कम्पनीको कुल सेयरमध्ये ५...
हेटौंडा– मकवानपुरको निर्यात व्यापार बर्सेनि खस्कँदो अवस्थामा रहेको छ । नेपालकै ठूला औद्योगिक सहरमध्येको एक हेटौंडाबाट भारतलगायत तेस्रो मुलुकमा हुने निर्यातमा एक दशकअघिको तुलनामा ८० प्रतिशतभन्दा बढी गिरावट आएको छ ।
काठमाडौं– बागमती प्रदेश सरकारले सवारी सोरुम र रिकन्डिसन हाउसलाई यातायात व्यवस्था कार्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ। प्रदेश आर्थिक ऐन २०७८ मा पहिलो पटक सोरुम तथा रिकन्डिसन हाउन सञ्चालन गर्दा शुल्क लाग्ने व्यवस्था गरेको हो।
अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै गएको पाइएको छ । पछिल्ला दिनहरूमा डलरको भाउ अवमूल्यन हुँदै गएको छ, फलस्वरूप डलरको तुलनामा नेपाली मुद्रा बलियो भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो...
हेटौंडा– मुलुक संघीय संरचनामा गइसकेपछि २०७४ सालमा स्थापित प्रदेश तहमा स्थापनाकै वर्षदेखि बेथिति झाङ्गिरहेको छ । सार्वजनिक खरिद ऐन मिचेर सोझै खरिद गरेर होस् या भूतप्रभावी कानुन बनाएर बढी सुविधा लिएर प्रदेश सरकार बेथितिलाई प्रश्रय दिइरहेको छ...
हेटौंडा– बागमती प्रदेशका स्थानीय तहहरुले बितेको आर्थिक वर्ष २०७७/७८ मा आफूले संकलित विभिन्न ३ किसिमका करबापत पौने ९ अर्ब रुपैयाँ प्रदेश सञ्चित कोषमा जम्मा गरेका छन् । घरजग्गा रजिष्ट्रेशन दस्तुर, दहत्तर बहत्तर (ढुङ्गागिट्टी बालुवा) निकासी कर,...
हेटौंडा– सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगले निरन्तर तीन वर्षदेखि घाटा बेहोर्दै आएको छ । पुराना मेसिनको कारण मर्मत खर्च र कर्मचारी खर्च बढी हुँदा समस्यामा परेको उद्योगलाई कोरोना महामारीका कारण उत्पादन तथा बिक्रीमा आएको गिरावटसँगै...
हेटौंडा– बागमती प्रदेशमा दूध उत्पादनलाई प्रोत्साहन दिने उद्देश्यले बितेको आर्थिक वर्ष २०७७/०७८ मा दुग्ध उत्पादक किसानलाई करिब सवा १५ करोड रुपैयाँ अनुदान उपलब्ध गराइएको छ । दूध उत्पादक किसानलाई प्रतिलिटर २ रुपैयाँका दरले १६ करोड रुपैयाँ...
सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६०...
हेटौंडा– बितेको आर्थिक वर्ष २०७७/०७८ मा बागमती प्रदेशमा राजस्व संकलनको अवस्था सन्तोषजनक रहेको पाइएको छ । राजस्व बाँडफाँडबाट हुने आम्दानीमा शत प्रतिशत लक्ष्य भेट्टाउन नसकेता पनि समग्रतामा ९१ दशमलव ५४ प्रतिशत प्रगति भएको देखिएको छ ।

ताजा समाचार

ताजा अपडेट