बिहीबार सुनचाँदीको मुल्य बढेको छ। बुधबार प्रति तोला १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सयले बढेर प्रति तोला १ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
माया खोला हाइड्रोपावर लिमिटेडको धितोपत्रको पारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ। बिहीबार बिहान कम्पनीको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले १३...
मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले ४ फागुन देखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी...
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज एकै दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यतोक्दै गत साताको शुक्रबारको तुलनामा ह्वात्तै घटेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १...
मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले घट्दै १ लाख ५ हजार...
नेपाल आयल निगमको मधेश प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगञ्ज डिपोमा  ट्याङ्करमा पेट्रोल र डिजल भरेर  विभिन्न जिल्लामा लगिँदै ।  
२५ करोड कारोबारको अनुमान जिल्लामा उद्योग व्यापार क्षेत्रको विकासका साथै स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले हेटौंडामा राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु भएको छ ।मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडाको टिसिएन चौरमा सुरु भएको महोत्सव...
 नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) तोलामा १ हजार रुपैयाँ बढेर सुनको मूल्य यो वर्षकै उच्च विन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी...
सुनको भाउ बढेर तोलाकाे एक लाख पाँच हजार दुई सय रुपैयाँ पुगेको छ । सुनको भाउ आज शुक्रवार तोलामा सात सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी  महासङ्घले जनाएको छ । हिजो बिहीवार सुनको भाउ तोलामा एक...
नेपाली बजारमा बिहीबार सुन मूल्य सामान्य बढेको छ। चाँदीको मूल्य भने केही कम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।  महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ४०० रुपैयाँमा कारोबार...

ताजा समाचार

ताजा अपडेट