हेटौंडा– देशमा जारी लकडाउनकाका कारण आफूहरुमा मारमा परेको भन्दै मकवानपुर जिल्लाका किसानहरुले आफ्नो खोरमा रहेको सम्पूर्ण कुखुरा मारिदिन स्थानीय प्रशासन समक्ष आग्रह गरेका छन् ।
कुखुरा व्यवसायी संघ मकवानपुरले बुधबार प्रमुख जिल्ला...
हेटौंडा– विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण दाना उद्योगसमेत बन्द भएको र किसानले पालेका कुखुरा मर्ने अवस्थामा रहेको भन्दै मकवानपुर कुखुरा व्यवसायी संघले किसान खोरका कुखुराको उचित क्षतिपूर्ति दिई नष्ट गर्न प्रशासनसमक्ष माग गरेको छ ।
हेटौंडा-निर्वाहमुखी पशुपालन तथा मत्स्य पालनलाई व्यवसायिक बनाई पशुजन्य पदार्थको उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले प्रदेश ३ सरकारले पशुपालन तथा मत्स्य विकासको लागि चालु आर्थिक वर्षमा निजी तथा सहकारीको साझेदारीमा करिब २५ करोड रुपैयाँ लगानी गर्ने भएको छ...
हेटौंडा–हेटौंडा–९ लामसुरेमा रहेको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग पछिल्ला वर्षदेखि घाटामा जान थालेको छ । २०७२/७३ देखि निरन्तर नाफामा रहेको उद्योग बिगत २ वर्षदेखि घाटामा सञ्चालन भइरहेको छ ।
...
हेटौंडा– आन्तरिक राजस्व कार्यालय हेटौंडाले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ७७ करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।
कार्यालयले चालु आर्थिक वर्ष ०७५÷०७६ को जेठ मसान्त...
हेटौंडा– गत चैत ११ गतेदेखि मुलुक लकडाउन भएयता बन्द रहेका हेटौंडा औद्योगिक क्षेत्रका उद्योगहरु करिब दुइसातापछि आंशिक रुपमा खुल्न थालेका छन् । सरकारले तोकेको मापदण्ड पूरा गरी सीमित संख्यामा कामदार खटाएर अत्यावश्यक र त्यससँग सम्बन्धित केही...
हेटौंडा–लकडाउनको समयमा पनि विकास निर्माणको कामलाई सुरक्षित ढंगले अघि बढाउनेबारे सरकारले गरेको निर्णय कार्यान्वयन गराउन समस्या भएको निर्माण व्यवसायीले गुनासो गरेका छन् । मजदुरको समस्या तथा निर्माण सामाग्रीको सहज आपूर्ति नहुँदा विकास निर्माणको काम गर्न असहज...
हेटौंडा– भट्टीको फायर ब्रिक्स् खसेपछि आठ दिनअघि बन्द भएको सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएको छ । किल ब्रिक्स् लाइनिङको काम सकिएपछि बिहीबार बिहानबाट भट्टी तताउन सुरु गरिएको र विस्तारै...
हेटौंडा–कोरोना भाइरसबाट बच्नको लागि जारी निषेधाज्ञामा तोकिएको सुरक्षाको उपाय नै अवलम्बन नगरी हेटौंडा औद्योगिक क्षेत्रमा रहेको चुरोट उत्पादक कम्पनी गोर्खा लहारीले कामदारलाई असुरक्षित रुपमा काममा लगाइरहेको पाइएको छ । साउन २६ गतेदेखि मकवानपुरमा निषेधाज्ञा जारी भएकोमा...
हेटौंडा–सुनको मूल्य आकाशिएसँगै हेटौंडामा सुनचादीको व्यापार ठप्प भएको छ । अरु बेलाको तुलनामा सुनचाँदीको व्यापारमा झण्डै ७० प्रतिशतले गिरावट आएको छ । सुन पसलमा अहिले सुनको गहना बेच्नेहरुको संख्या बढिरहेको छ ।
...