यो साता सेयर बजार परिसूचक नेप्सेमा १३ अंकको वृद्धि भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात् जेष्ठ ३२ गते (जुन, १५) मा २ हजार ४२ अंकमा रहेको नेप्से सूचक यो साता १३.४६ अंकले बढ्दै २...
नेपाली बजारमा आज सुनको मूल्य ६ सय रूपैयाँले घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख १० हजार ६ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज प्रतितोला १ लाख १० हजार रूपैयाँमा कारेवार भइरहेकाे छ।
हेटौंडा–बागमती प्रदेशको राजधानी हेटौंडामा ४१ करोड रुपैयाँभन्दा बढी रुपैयाँ खर्चिएर पाउडर दूध उत्पादन गर्ने कारखाना निर्माण सुरु भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार एक कार्यक्रमकाबीच हेटौंडा–१० स्थित सिसौघारीमा निर्माण हुन लागेको प्लान्टको शिलान्यास...
हेटौंडा–बागमती प्रदेशको एक मात्र उपमहानगर हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि २ अर्ब ८ करोड ६६ लाख रुपैयाँको बजेट नगरसभामा पेश गरेको छ ।
बुधबारको नगरसभामा उपमेयर मीनाकुमारी लामाले आगामी...
हेटौंडा– हाम्रो गोर्खा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः चक्रधर बिडारी चयन भएका छन् । संस्थाको १२ औं साधारणसभा र अधिवेशनबाट बिडारीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कमिटी चयन भएको हो ।...
सरकारले किसान र उपभोक्तालाई राहत दिने गरी तरकारी बजार व्यवस्थित गर्ने बताए पनि बिचौलियाको बिगबिगी हटेको छैन । सरकारले करिब ९ महिनाअघि र आइतबार राति गरेको बजार अनुगमनमा समस्या उस्तै पाइएको हो । यो समाचार आजको कान्तिपुर...
हेटौंडा–प्रदेश ३ सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । प्रदेशसभाको आइतबारको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले चालु...
सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।
आज सुनको भाउ तोलाको १ लाख ११ हजार रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यो भाउ हिजोको...
प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ। सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिकतर्फ ८ खर्ब १ अर्ब (४६.३४ प्रतिशत) र बाह्यतर्फ ९...
सुनको मूल्य आज १ हजार १०० रुपैयाँले घटेको छ ।
जसअनुसार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुन तितोला...