हेटौंडा– वरिष्ठ संगीतकार स्वर्गीय भोला जोशीको ‘जाग जाग’ बोलको स्वदेश गीत सार्वजनिक गरिएको छ । सो गीतको म्यूजिक भिडियो केहीदिनअघि वनएमबी प्लस युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।
श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ। २०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो गीत रेकर्ड गराएका राईले पुनः मनमा बी राईको स्वरमा ‘सञ्चो छ कि रोदन’ बोलको दोस्रो गीत सार्वजनिक गरेका...
हेटौंडा– मकवानपुरे गायक धिरेन लामाको ‘तिमीसंग माया’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बिहीबार बागमती प्रदेश स्वास्थ्यमन्त्री निमा लामाले एक कार्यक्रमकाबीच म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । गीतको...
हेटौंँडा, भर्चुअल प्रविधिबाट आयोजना भएको नवोदय सिङ्गीङ स्टारमा उत्कृष्ट तीन विद्यार्थी छनौट भएका छन् । सोमबार भएको ६ जना प्रतिस्पर्धी बीच भएको फाइनल राउण्डमा चिराग डङ्गोल, आशुतोष पोखरेल र आयुश खरेल उत्कृष्ट नवोदय सिङ्गीङ स्टार घोषित...
हेटौंडा–लामो समयदेखि कलाकारितामा लागेकाहरु र लागूऔषध दुव्र्यसनविरुद्ध काम गरेकाहरुलाई हौसला र प्रोत्साहन दिने हिसाबले ४२ वटा विधामा अवार्डको घोषणा गरिएको छ । थाहा कला केन्द्र मकवानपुर र सिआन पुनस्र्थापना केन्द्रले संयुक्त रुपमा विभिन्न विधामा अवार्ड प्रदान...
हेटौंडा– हेटौंडेली गायक केशव अधिकारी ‘अविरल’ को नयाँ गीत सार्वजनिक भएको छ । हेटौंडा–१९, वस्तीपुरका अधिकारीको ‘मायाको चिनो कुसुमे रुमाल उडायो हावाले’ बोलको गीत सामाजिक सञ्जाल युट्युवमार्फत् सार्वजनिक भएको हो । हाम्रो...
हेटौंडा–भारत दार्जेलिङकी बरिष्ठ गायिका दाबा ग्याल्मोलाई यसवर्षको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार प्रदान गरिने भएको छ । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले ६६ वर्षीया ग्याल्मोलाई एक लाख रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गर्ने...

ताजा समाचार

ताजा अपडेट