Home खेलकुद

खेलकुद

आजबाट ललितपुर मेयर कप महिला टि २० प्रतियोगिता शुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यँलयको खेल मैदानमा आज बिहान ९ बजेबाट खेल शुरु हुनेछ । पहिलो खेलमा ललितपुर मेयर ११ र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ...
आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँगको खेल जित्न नेपालले तीन सय ११ रनको विशाल लक्ष्य पाएको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट...
हेटौंडा- कैलाश गाउँपालिका स्तरीय अन्तर-वडा प्रथम अध्यक्ष कप नकआउट  रनिङ शिल्ड फुटबल प्रतियाेगिता सुरु भएकाे छ । गाउँपालिका अध्यक्ष लाेकबहादुर मुक्तानले रनिङ शिल्ड सार्वजनिक गर्दै प्रतियाेगिताकाे उद्घाटन गरेका थिए । उनले स्थानीय खेलाडीकाे...
हेटौंडा- पशुपति युवा क्लब हेटौंडा ९ को आयोजनामा सुरु भएको मोहन श्रेष्ठ स्मृति एट ए साइड भेट्रान्स रनिङ कप नकाउट फुटबल प्रतियोगितामा वडा नम्बर ७ ले विजयी सुरुवात गरेको छ । हेटौंडा ८...
पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ को उपाधि मनाङ मर्स्याङदी क्लबले जितेको छ । हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको फाइनल खेलमा हिमालयन शेर्पालाई १–० गोलअन्तरले पराजित गर्दै मनाङ च्याम्पियन...
हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ मा सशस्त्र प्रहरीको एपीएफ क्लबले सेमिफाइनलमा स्थान बनाएको छ । पाचौं सस्करणको प्रतियोगिता अन्तर्गत विहीबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा विभागीय टोली त्रिभुवन...
एभिनियर एफसी क्यामरुन हेटौंडामा जारी पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ को सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा वीरगञ्ज युनाइटेडलाई २–० गोलअन्तरले पराजित गर्दै क्यारुनी टोलीले अन्तिम चारमा स्थान...
दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियागिता साफ च्याम्पियनसिप भारतमा आयोजना हुने भएको छ। साफ कमिटीको भर्चुअल बैठकले यो प्रतियोगिताको आयोजना भारतमा गर्ने निर्णय गरेको हो। त्यस्तै बैठकले स्पोर्टस पार्टनर इन्टरनेसनललाई प्रतियोगिताको मार्केटिङ र...
मकवानपुरको हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लब काठमाडौ अन्तिम ८ मा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा बागमती युथ क्लब सर्लाहीलाई पराजित गर्दै शेर्पाले अन्तिम ८ मा प्रवेश पाएको हो...
मकवानपुरकाे हेटौडामा जारी स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत साेमबार भएकाे खेलमा वीरगञ्ज युनाइटेडद्वारा एनआरटी पराजीत भएकाे छ । ए डिभिजन टोली न्यूरोड टीम (एनआरटी) माथि वीरगञ्ज युनाइटेडले जीत हात पार्दै अन्तिम आठमा स्थान...

ताजा समाचार

ताजा अपडेट