Home प्रदेश

प्रदेश

हेटौंडा– नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले साना तथा ठूला लगानीका सञ्चार माध्यमलाई उद्योगको रुपमा समेटेर सहुलियतपूर्ण ऋण प्रदान गर्न बागमती प्रदेश सरकारसँग माग गरेको छ । महासंघले बुधबार बागमती प्रदेशको ३ वटा मन्त्रालयमा फरकफरक प्रस्तावपत्र...
दाङ– दाङका पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१७ बेलभार निवासी ४० वर्षीय पत्रकार अधिकारीको मंगलबार राति काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
हेटौंडा–बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत प्रहरी निरीक्षक रोशन थापालाई उत्कृष्ट प्रहरी घोषित गरेको छ । हरेक महिना उत्कृष्ट प्रहरी घोषणा गर्दै आएको प्रदेश प्रहरी कार्यालयले चैत महिनाको उत्कृष्ट प्रहरीमा थापालाई घोषणा गरेको...
दाङ– दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भने २७ जना घाइते भएका छन् । घोराहीबाट लमहीतर्फ जादै गरेको लु १ ख ९८६३ नम्बरको यात्रुवाहक माइक्रोबस शुक्रवार बेलुका ५ बजेतिरको घोराही–मसोटको ओरालोमा दुर्घटना भएको...
ताप्लेजुङ– ताप्लेजुङमा एक व्यक्तिले नातामा बुहारी पर्ने महिलाको हत्यापछि आत्महत्या गरेका छन्। पाथीभरा याङवरका–३ तिरिङ्गेकी ३६ वर्षीया विमला डाँगी बस्नेतको हत्यापछि उनका काका ससुरा नातापर्ने स्थानीय ३७ वर्षीय घनश्याम बस्नेतले हत्या गरेका प्रहरीले जनाएको छ।
हेटौंडा–पशुपंक्षीको विकासका लागि भइरहेको कामहरुको अवलोकन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले बागमती प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेशले अन्तरप्रदेश भ्रमण गरेको छ । कृषि पत्रकार र कर्मचारीहरुको टोलीले पश्चिम नेपालका लुम्बनी र कर्णाली प्रदेशको...
हेटौंडा–नेपाल भेटेरिनरी एसोसिएसन बागमती प्रदेशको अध्यक्षमा डाक्टर सुलभ श्रेष्ठ चयन भएका छन् । शुक्रबार हेटौंडामा भएको दोस्रो साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको...
हेटौंडा–प्रदेशको समग्र विकासको योजना तथा नीति निर्माणको लागि सातै प्रदेशमा स्थापना भएका प्रादेशिक योजना आयोगहरुले उद्देश्यअनुरुप काम गर्न नपाएको भन्दै चिन्ता व्यक्त गरिएको छ । प्रादेशिक तहमा रहेका आयोग र राष्ट्रिय योजना आयोगबीचको समन्वय अभाव, योजना...
हेटौंडा–बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्रीको कदम सही हो वा होइन भन्ने कुरा अदालतले निर्णय गर्ने बताएका छन् । बागमती प्रदेशको बुधबारबाट सुरु भएको सातौं अधिवेशनको पहिलो बैठकमा बोल्दै पौडेलले भने– ‘सार्वभौम...
हेटौंडा–बागमती प्रदेशको राजधानी हेटौंडामा ४१ करोड रुपैयाँभन्दा बढी रुपैयाँ खर्चिएर पाउडर दूध उत्पादन गर्ने कारखाना निर्माण सुरु भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार एक कार्यक्रमकाबीच हेटौंडा–१० स्थित सिसौघारीमा निर्माण हुन लागेको प्लान्टको शिलान्यास...

ताजा समाचार

ताजा अपडेट