दाङ– दाङका पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१७ बेलभार निवासी ४० वर्षीय पत्रकार अधिकारीको मंगलबार राति काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
दाङ– दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भने २७ जना घाइते भएका छन् । घोराहीबाट लमहीतर्फ जादै गरेको लु १ ख ९८६३ नम्बरको यात्रुवाहक माइक्रोबस शुक्रवार बेलुका ५ बजेतिरको घोराही–मसोटको ओरालोमा दुर्घटना भएको...
काठमाडौँ नेशनल पावर न्यूज म्यूजिक अवार्डमा ‘राप्ती कर्णाली’ बोलको लोक तथा दोहोरी गीतबाट गायक भरत परियार उत्कृष्ट नव–गायकको विधामा मनोनयनमा परेका छन् । पत्रकार धनराज वास्तविकको लय शब्द रहेको राप्ती कर्णाली बोलको गीत म्युजिक भिडियो...

ताजा समाचार

ताजा अपडेट