काठमाडौं– बागमती प्रदेश सरकारले सवारी सोरुम र रिकन्डिसन हाउसलाई यातायात व्यवस्था कार्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ। प्रदेश आर्थिक ऐन २०७८ मा पहिलो पटक सोरुम तथा रिकन्डिसन हाउन सञ्चालन गर्दा शुल्क लाग्ने व्यवस्था गरेको हो।
हेटौंडा– मुलुक संघीय संरचनामा गइसकेपछि २०७४ सालमा स्थापित प्रदेश तहमा स्थापनाकै वर्षदेखि बेथिति झाङ्गिरहेको छ । सार्वजनिक खरिद ऐन मिचेर सोझै खरिद गरेर होस् या भूतप्रभावी कानुन बनाएर बढी सुविधा लिएर प्रदेश सरकार बेथितिलाई प्रश्रय दिइरहेको छ...
हेटौंडा– योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकरण नभएका र योगदान रकम जम्मा नगर्ने रोजगारदातालाई सरकारले दिने विभिन्न सुविधा तथा छुट सहुलियत रोक्का गर्न माग गरिएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले शुक्रबार बागमती प्रदेशका सामाजिक...
हेटौंडा– बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुने पक्का भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले एमाले संसदीय दलको नेताबाट राजिनामा दिएसँगै एमाले प्रदेश संसदीय दलको बैठकले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो ।
हेटौंडा–संविधानले दिएको अधिकार प्रयोग गर्दै प्रदेश र स्थानीय तहले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन बनाउन सुझाव दिइएको छ । महिला कानुन र विकास मञ्चले आइतबार हेटौंडामा सञ्चारकर्मीहरुसँग अन्तरक्रियाको आयोजना गर्दै बागमती प्रदेश सरकारले बनाउसने बेचबिखन...
हेटौंडा– बागमती प्रदेशमा दूध उत्पादनलाई प्रोत्साहन दिने उद्देश्यले बितेको आर्थिक वर्ष २०७७/०७८ मा दुग्ध उत्पादक किसानलाई करिब सवा १५ करोड रुपैयाँ अनुदान उपलब्ध गराइएको छ । दूध उत्पादक किसानलाई प्रतिलिटर २ रुपैयाँका दरले १६ करोड रुपैयाँ...
हेटौंडा– बागमती प्रदेश सरकारले स्थापनाको तेस्रो वर्षको बजेट खर्चको अवस्थामा केही सुधार गरेको छ । अघिल्ला २ आर्थिक वर्षमा करिब ६० प्रतिशतबाट बढ्न नसकेको बजेट खर्चको अवस्था बितेको आर्थिक वर्ष २०७७/०७८ मा करिब...
हेटौंडा–कोरोना महामारीबाट थलिएको अर्थतन्त्रकोबीच पनि आकार वृद्धि गर्दै ल्याइएको बागमती प्रदेशको चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटमा सवारी साधनको कर, दर्ता, नवीकरण र इजाजत दस्तुरमा अत्याधिक वृद्धि गरिएको छ । विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति...
हेटौंडा–नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश सरकार आफैंले बस खरिद गरेर व्यापार गर्नतिर लाग्न नहुने धारणा राखेका छन् । प्रदेशसभाको आइतबारको बैठकमा बोल्दै बानियाँले कांग्रेसले यसअघि नै आफ्नो...
हेटौंडा– प्रदेश सरकारले पूर्वाधार निर्माण नै नगरी विद्युतीय बस खरिद गर्न लागेको भन्दै बागमती प्रदेशसभामा चर्को विरोध भएपछि मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभामा जवाफ दिएका छन् । प्रदेशसभाको आजको बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले बस खरिद...

ताजा समाचार

ताजा अपडेट