हेटौंडा– बामगती प्रदेशमा आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको छ । मंगलबारको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले चालु वर्षको...
हेटौंडा–संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी)ले बागमती प्रदेश सरकारलाई ५० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीका बीच संक्रमित बिरामीलाई अक्सिजन सहायतामा सहयोग गर्नको लागि युएनडिपीले अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको हो ।
हेटौंडा– बागमती प्रदेशका सक्रिय संक्रमितमध्ये ९३ प्रतिशत घरमै बसिरहेका छन् । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको तथ्यांकअनुसार बागमतीमा २७ वैशाखसम्म ४९ हजार सात सय ३१ सक्रिय संक्रमितमध्ये ४६ हजार तीन सय ८० अर्थात् ९३ दशमलव २६...
हेटौंडा– नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले साना तथा ठूला लगानीका सञ्चार माध्यमलाई उद्योगको रुपमा समेटेर सहुलियतपूर्ण ऋण प्रदान गर्न बागमती प्रदेश सरकारसँग माग गरेको छ । महासंघले बुधबार बागमती प्रदेशको ३ वटा मन्त्रालयमा फरकफरक प्रस्तावपत्र...
हेटौंडा–बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत प्रहरी निरीक्षक रोशन थापालाई उत्कृष्ट प्रहरी घोषित गरेको छ । हरेक महिना उत्कृष्ट प्रहरी घोषणा गर्दै आएको प्रदेश प्रहरी कार्यालयले चैत महिनाको उत्कृष्ट प्रहरीमा थापालाई घोषणा गरेको...
हेटौंडा–पशुपंक्षीको विकासका लागि भइरहेको कामहरुको अवलोकन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले बागमती प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेशले अन्तरप्रदेश भ्रमण गरेको छ । कृषि पत्रकार र कर्मचारीहरुको टोलीले पश्चिम नेपालका लुम्बनी र कर्णाली प्रदेशको...
हेटौंडा–नेपाल भेटेरिनरी एसोसिएसन बागमती प्रदेशको अध्यक्षमा डाक्टर सुलभ श्रेष्ठ चयन भएका छन् । शुक्रबार हेटौंडामा भएको दोस्रो साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको...
हेटौंडा–प्रदेशको समग्र विकासको योजना तथा नीति निर्माणको लागि सातै प्रदेशमा स्थापना भएका प्रादेशिक योजना आयोगहरुले उद्देश्यअनुरुप काम गर्न नपाएको भन्दै चिन्ता व्यक्त गरिएको छ । प्रादेशिक तहमा रहेका आयोग र राष्ट्रिय योजना आयोगबीचको समन्वय अभाव, योजना...
हेटाैंडा-बागमती प्रदेशमा मुख्यमन्त्री डाेरमणि पाैडेलमाथि अविश्वासकाे प्रस्ताव दर्ता भएपछि बसेकाे नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलकाे बैठक काठमाडाैंमा भर्खरै सम्पन्न भएकाे छ । दलकाे बैठकले प्रदेशमा अन्य राजनीतिक दलसँग अावश्यक छलफल र भेटवार्ताकाे लागि संसदीय दलकाे नेता...
हेटौंडा–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवादको प्रत्यक्ष असर बागमती प्रदेशमा पनि देखिएको छ । संसदीय दलमा अल्पमतमा रहेका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रचण्ड–माधव खेमाका प्रदेशसभा सदस्यले शुक्रबार बिहान प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । बिहान ११ः२५ बजे...

ताजा समाचार

ताजा अपडेट