Home प्रदेश सुदुरपश्चिम प्रदेश

सुदुरपश्चिम प्रदेश

धनगढी – सुदूरपश्चिममा बाढी, पहिरोमा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ। पछिल्लोपटक बैतडीको शिवनाथ गाउँपालिकामा पहिराले घर बगाउँदा तीनजनाको मृत्यु भएको छ । वडा नम्बर ६ बसेडीका रामी पार्कीको घर पहिरोले बगाउँदा...
मेचीनगर ९ निवासी साहित्यकार तेजराज खतिवडा ९तेराख०ले आफ्नै नाममा प्रतिष्ठान गठन गर्नुभएको छ । पाँच विधामा योगदान पु¥याउने व्यक्तिलाई पुरस्कृत गर्ने उद्देश्यले तेराखले रु १० लाखको अक्षयकोषसहितको प्रतिष्ठान गठन गर्नुभएको हो ।

ताजा समाचार

ताजा अपडेट