Home फोटो फिचर

फोटो फिचर

राज कुमार के.सी. थाहा नगर, ०२ भाद्र - १८४ औं बिश्व फोटोग्राफी दिवस २०२३ को अवसरमा काठमाण्डौंको बसन्तपुरमा शनिबार आयोजित तस्बिरमा बालबालिका फोटो प्रदर्शनीमा थाहा नगरपालिकाका युवा फोटोग्राफर गणेश बिष्टले खिचेका तस्बिर पनि राखिएको छ ।
हेटौँडा - जनप्रिय मा. वि (प्राविधिक शिक्षालय) हटियाले बृहद कृषि प्रदर्शनी मेला - २०७६ आयोजना गरेको छ । जनप्रिय मावि स्रोतकेन्द्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, अभिभावकहरू तथा विद्यार्थीहरूले मेलाको अवलोकन गरेका थिए । विधार्थीलाई प्रयोगात्मक...

ताजा समाचार

ताजा अपडेट