Home मनोरञ्जन

मनोरञ्जन

Featured posts

काठमाडौं– प्रसिद्ध गीतकार लोकराज अधिकारीले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आफ्नो ४३ औ जन्मदिनको अवसरमा अधिकारीले शनिबार ‘तिम्रो संसार बेग्लै भयो ’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेका हुन् । म्युजिक...
रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा खुसीका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र...
आगामी चैत्रको २४ गते रिलीज गर्ने घोषणाका साथ सामाजिक फिल्म प्रसाद २ को टझेलर सार्वजनिक गरिएको छ। प्रसादको सफलतापछि त्यसको सिक्वेलस्वरुप प्रसाद २ निर्माण गरिएको हो। सुदर्शन थापाले निर्देशन गरेको फिल्मले राजनीतिक र सामाजिक...
चलचित्र प्रदर्शनका लागि नयाँ वर्ष उपयुक्त समय मानिन्छ । यस अवसरमा प्रदर्शन भएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन् । आउँदो नयाँ वर्षमा पाँच चलचित्रले प्रदर्शनको मिति तय गरेका छन् । ‘नाइँ नभन्नु ल ६’,...
बैशाख १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘जारी’को आधिकारिक टिजर सार्वजनिक भएको छ । मंगलबार युट्युबमा सार्वजनिक गरिएको टिजरमा लिम्बु समुदायको परम्परा, संस्कृति, भेषभूषा र परिवेशलाई प्रस्तुत गरिएको छ । २ मिनेट ४६...
हेटौडा (ईन्द्रसरोबर) - कुलेखानीमा ल्होछार बिशेष बृहत सास्कृतिक सम्पन्न भएको छ । ईन्द्रसरोबर गाउँपालिका २ कुलेखानी स्थित टोड्के चौरमा कुलेखानी तामाङ समाजको आयोजनामा शनिबार तेस्रो ल्होछार बिशेष बृहत सास्कृतिक कार्यक्रम तथा शान्ति पुजा भव्यताका साथ सम्पन्न...
हेटौंडा–हेटौंडा १० टिसिएसन चौरमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा भएको हेटौंडा आइडल गायन प्रतियोगितामा पाँच जना प्रतिस्पर्धी ग्राण्ड फाइनलमा प्रवेश गरेका छन् । शनिबार ६ जना प्रतिस्पर्धीले आफ्नो गायन प्रस्तुत गरेका थिए ।...
हेटौंडा / मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा चर्चित गायिका प्रिति आलेले हेटौंडेलीलाई नचाएकी छिन् । उनले आफ्नो सांगीतिक प्रस्तुती दिदैं युवायुवतीलाई छारो उड्ने गरी नचाएकी थिइन् । उनले...
हेटौंडा  हेटौंडामा जारी महोत्सवमा कर्मा व्याण्डले आफ्नो प्रस्तुती दिने भएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडा १० टिसिएन चौरमा भएको १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा कर्मा व्याण्डको सांगीतिक प्रस्तुती रहने आयोजकले...
हेटौंडा– हेटौंडा–१० स्थित टिसिएन चौरमा जारी राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा सदाझैं सोमबार पनि राष्ट्रिय कलाकारका साथ दर्शकले मनारेन्जन लिएका छन् । बाल गायक अशोक दर्जीसहितका कलाकारसँग हेटौंडेली दर्शकले आनन्द लिए । दर्जीले...

ताजा समाचार

ताजा अपडेट