Home राजनीति

राजनीति

हेटौंडा–कोरोना संक्रमितहरुले निजी अस्पतालमा महङ्गो शुल्क तिरेर उपचार गराउन बाध्य भइरहेको बेला सबै संक्रमितलाई सरकारले निःशुल्क उपचारको व्यवस्था गर्न नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले माग गरेको छ । संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बिहीबार विज्ञप्ति...
हेटौंडा, २३ बैशाख नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला मनोनित भएका छन् । तत्कालीन मुख्य सचेतक केशब पाण्डे आन्तरिक मामिला तथा कानुन मन्त्री भएपछि रिक्त रहेको सो पदमा निरौलालाई मनोनयन...
हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सञ्चार क्षेत्रसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको टोलीसँग बिहीबार भेटघाट गर्दै मुख्यमन्त्री पौडेलले सञ्चार क्षेत्रका लागि आवश्यक...
काठमाडौं– जनता समाजवादी पार्टी ९जसपा० भित्रको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले केपी ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ। सरकारलाई विश्वासको मत नदिने निर्णय गरिएको पार्टी अध्यक्ष यादवले बताए। ‘केपी...
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको गठबन्धनले एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका सांसदको राजीनामा र अविश्वास प्रस्ताव सँगसँगै हुने गरी छलफल अघि बढाएको छ । ओलीले २७ गते विश्वासको मत नपाए अल्पमतको सरकारको नेतृत्व...
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना दलका नेताहरुसहित प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बुढानिलकण्ठ पुगेका छन् । अहिले देउवा र ओलीको टिमबीच छलफल भइरहेको छ ।
हेटौंडा– माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिङ (वाइसिएल)को थाहा नगरपालिका अध्यक्षमा मानसिं दोङ चयन भएका छन् । शनिबार भएको भेलाले दोङको अध्यक्षतामा ४१ सदस्यीय कमिटी चयन गरिएको हो । कमिटीको...
काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले राष्ट्रिय सभातर्फ रिक्त सदस्यको उपनिर्वाचनको तयारी अघि बढाएको हो ।
काठमाडौं– नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीलाई तत्काल राजीनामा दिन सुझाव दिएका छन् । रोल्पाको सुलिचौरमा बुधबार आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।
हेटाैंडा- पत्रकार महासंघ मकवानपुर शाखाले स्थापना गरेकाे पत्रकार उपचार काेषमा मकवानपुर उद्योग वाणिज्य संघले ७५ हजार सहयोग गरेको छ। साेमबार पत्रकार महासंघ मकवानपुरका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान कार्यक्रमकाबीच संघले महासंघको उपचार कोषमा सहयाेग प्रदान गरेकाे...

ताजा समाचार

ताजा अपडेट