मन्जु मैलाली - पत्रकारिता पेशा आफैमा एक चुनौतीपूर्ण पेशा हो । पत्रकारिता पेशामा महिला र पुरुष दुवैमा चुनौतीपूर्ण पेशा रहेको छ । पत्रकारिता पेशामा पत्रकारका लागि आर्थिक र भौतिकमा समस्या छ भने,असुरक्षीत पनी छ ।
मेरो नाम सूर्यबहादुर रुम्बा हो । म मकवानपुरगढी–७ को वडाध्यक्ष हुँ । २०७२ मा पर्सागढी नगरपालिकाबाट हेटौंडातर्फ आउँदै गर्दा दूर्घटनामा परी मेरो दायाँ खुट्टा गुम्यो । कृत्रिम खुट्टा हालेर अहिले हिँडडुल गरिरहेको छु । कृत्रिम खुट्टाको साहारामा...
मेरो नाम बिहव्ल पोखरेल हो । म हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित आदर्श पथमा बस्छु । म अहिले २७ वर्षको भएँ । २०७४ साल बैशाख २३ गते सवारी दुर्घटनामा परी मेरो मेरुदण्ड भाँच्चिएको थियो । दुर्घटनापछि...
मेरो नाम शर्मिला सुनार हो । म मनहरी गाउँपालिका वडा नम्बर ९ स्थित ज्यामिरेमा बस्छु । मेरो तीन वटा सन्तान छन् । म सामान्य खेतीपाती गरेर जीवन निर्वाह गर्दैछु । गत भदौ २५ गते खाना बनाउन...
मेरो नाम जगत सुवेदी हो । म मनहरी गाउँपालिका वडा नम्बर ७ रमौलीमा बस्छु । विगतदेखि नै हाम्रो यो ठाउँमा नेपाली कांग्रेसका प्रदेश सभापति ईन्द्र बानियाँले यो बस्ती स्थान्तरण भएर आए लगतै यो बाटोलाई ग्राभल गर्ने काम...
मेरो नाम ईन्द्रबहादुर बस्नेत हो । मेरो घर हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ मा पर्छ । म अहिले अटो चलाएर दैनिक जीवनयापन गरिरहेको छु । मसहित परिवारमा ४ जना सदस्य छौँ । परिवारका सबै सदस्यको पालनपोषण मैले नै...
मेरो नाम गोकर्ण सुवेदी हो । म हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ मा बसोबास गर्छु । केही समय अगाडिसम्म यस क्षेत्रमा कहिँकतै सुत्केरी, बिरामी र दुर्घटना भएमा स्वास्थ्य संस्था वा अस्पतालसम्म पु¥याउन निकै सकस भइरहेको थियो...
मेरो नाम रामकृष्ण अधिकारी हो । म मनहरी गाउँपालिका वडा नम्बर ९ स्थित जनकल्याण कृषि समूहकोे अध्यक्ष हुँ । समुहको संरचनाको बारेमा भन्नुपर्दा ईन्द्रबहादुर बानियाँ दाइले सांसद विकास कोषबाट १० लाख रुपैयाँ हाल्दिनु भएर हामीले भवन...
‘नौ दिनमा नौलो, बीस दिनमा बिर्स्यो ।’ हामीलाई आमाले, हजुरआमाले धेरै पटक सुनाउनुभयो यो उखान र यसको सान्दर्भिकता । मैले मेरा अनुज पुस्तालाई सुनाइहाल्ने सन्दर्भ दुई वर्ष अघिसम्म पाएको थिइनँ । त्यसपछि लगातार पाइरहेको छु ।
सुजना जोशी ...