Home व्यापार

व्यापार

काठमाडौं– पेट्रोलियम पदार्थको मूल्य पछिल्लो ६ वर्षकै उच्च विन्दुमा पुगेको छ। यो वर्षको सुरुवातसँगै बढ्न थालेको तेलको मूल्य एक वर्षभित्रमा प्रतिलिटर १८ रुपैयाँ बढेको छ। यस्तै डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर २५ रुपैयाँ बढेर एक...
हेटौंडा/ शेयर लगानीको लागि व्यवस्थित पुँजी बजारको निर्माणको लागि नीतिगत व्यवस्थामा परिवर्तन गरिनुपर्नेमा जोड दिइएको छ । नेपालको पूँजी बजारको विस्तार र विकासका लागि हरेक जिल्लाबाट शेयर कारोबारको सुविधा...
हेटौंडा–हेटौंडाका व्यवसायीहरुले देशमा जारी लकडाउनलाई नमान्ने चेतावनी दिएका छन् । लकडाउनका कारण खाद्यान्न र तरकारीबाहेकका व्यवसायहरु धरासयी भएको भन्दै निश्चित सतर्कता अपनाउँदै सबै प्रकारका व्यापार व्यवसाय खुला राख्ने निर्णय गरेका हुन् । ...
हेटाैंडा- मकवानपुर कुखुरा व्यवसायी संघले कुखरा उत्पादक किसान र उपभाेक्ताकाे हितलाई मध्येनजर गरी विषम परिस्थितिमा पनि क्रियाशील रहेकाे जनाएकाे छ । मुलुक लकडाउनका कारण कुखुरा व्यवसायमा ठूलाे संकट अाएकाे भन्दै संघका अध्यक्ष राजु...
हेटौंडा–कोरोना भाइरसको प्रभावका कारण दैनिक उपभोग्य वस्तुको अभाव हुने हल्ला चलेपछि मकवानपुरका व्यवसायीले कुनै पनि सामाग्रीको अभाव नरहेको स्पष्ट पारेको छ । उनीहरुले कुनै पनि खाद्यवस्तु तथा दैनिक...
श्रीजना नेपाल हेटौंडा– दशैंको लागि दैनिक सयौं खसीबोका किनबेच हुने हेटौंडा बसपार्कस्थित खसीबोका बजार अहिले सुनसान जस्तै छ । दशैंको नौरथा सुरु हुन दुईदिनमात्र बाँकी हुँदा खसी बजारमा गत वर्षको...
हेटौंडा–फोर्स मोटर्सको आयातकर्ता आयाम इन्टरकन्टिनेन्टल प्रालिले हेटौंडामा आधिकारिक स्वरुमको सुभारम्भ गरेको छ । हेटौंडा र आसपासका क्षेत्रमा फोर्स गाडीको सुविधा उपलब्ध गराउने उद्देश्यले स्वरुम सञ्चालनमा ल्याइएको प्रालिका अध्यक्ष ध्रुवबहादुर थापाले बताए । ...
हेटौंडा–सुनको मूल्य आकाशिएसँगै हेटौंडामा सुनचादीको व्यापार ठप्प भएको छ । अरु बेलाको तुलनामा सुनचाँदीको व्यापारमा झण्डै ७० प्रतिशतले गिरावट आएको छ । सुन पसलमा अहिले सुनको गहना बेच्नेहरुको संख्या बढिरहेको छ । ...
नेपाली नारीहरुको महान् चाड तिजको मुखैमा बजारमा सुनचाँदीको भाउ आक्रामक बन्दै गएको छ । आक्रामक भाउका कारण सुनचाँदीको बिक्री भने मन्द हुँदै गएको छ । जसका कारण व्यवसायीहरु मारमा परेका छन् ।

ताजा समाचार

ताजा अपडेट