Home व्यापार

व्यापार

हेटौंडा–हेटौंडाका व्यवसायीहरुले देशमा जारी लकडाउनलाई नमान्ने चेतावनी दिएका छन् । लकडाउनका कारण खाद्यान्न र तरकारीबाहेकका व्यवसायहरु धरासयी भएको भन्दै निश्चित सतर्कता अपनाउँदै सबै प्रकारका व्यापार व्यवसाय खुला राख्ने निर्णय गरेका हुन् । ...
हेटौंडा–सुनको मूल्य आकाशिएसँगै हेटौंडामा सुनचादीको व्यापार ठप्प भएको छ । अरु बेलाको तुलनामा सुनचाँदीको व्यापारमा झण्डै ७० प्रतिशतले गिरावट आएको छ । सुन पसलमा अहिले सुनको गहना बेच्नेहरुको संख्या बढिरहेको छ । ...
हेटौंडा– हेटौंडाका एक प्रतिष्ठित व्यवसायीले थप ४ करोड लगानी गरेर हार्डवेयर पसल सञ्चालनमा ल्याएका छन् । हेटौंडा–४ पारिजातपथमा बिहीबारबाट श्रेयम हार्डबयरले सेवा सुरु गरेको हो । हेटौंडा उपमहानरपालिकाका मेयर हरिबहादुर महतले एक...
नेपाली नारीहरुको महान् चाड तिजको मुखैमा बजारमा सुनचाँदीको भाउ आक्रामक बन्दै गएको छ । आक्रामक भाउका कारण सुनचाँदीको बिक्री भने मन्द हुँदै गएको छ । जसका कारण व्यवसायीहरु मारमा परेका छन् ।
हेटाैंडा- मकवानपुर कुखुरा व्यवसायी संघले कुखरा उत्पादक किसान र उपभाेक्ताकाे हितलाई मध्येनजर गरी विषम परिस्थितिमा पनि क्रियाशील रहेकाे जनाएकाे छ । मुलुक लकडाउनका कारण कुखुरा व्यवसायमा ठूलाे संकट अाएकाे भन्दै संघका अध्यक्ष राजु...
सरकारले किसान र उपभोक्तालाई राहत दिने गरी तरकारी बजार व्यवस्थित गर्ने बताए पनि बिचौलियाको बिगबिगी हटेको छैन । सरकारले करिब ९ महिनाअघि र आइतबार राति गरेको बजार अनुगमनमा समस्या उस्तै पाइएको हो । यो समाचार आजको कान्तिपुर...
हेटौंडा–फोर्स मोटर्सको आयातकर्ता आयाम इन्टरकन्टिनेन्टल प्रालिले हेटौंडामा आधिकारिक स्वरुमको सुभारम्भ गरेको छ । हेटौंडा र आसपासका क्षेत्रमा फोर्स गाडीको सुविधा उपलब्ध गराउने उद्देश्यले स्वरुम सञ्चालनमा ल्याइएको प्रालिका अध्यक्ष ध्रुवबहादुर थापाले बताए । ...
हेटौंडा–कोरोना भाइरसको प्रभावका कारण दैनिक उपभोग्य वस्तुको अभाव हुने हल्ला चलेपछि मकवानपुरका व्यवसायीले कुनै पनि सामाग्रीको अभाव नरहेको स्पष्ट पारेको छ । उनीहरुले कुनै पनि खाद्यवस्तु तथा दैनिक...
काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु गरेको छ । सरकारको ‘मेक इन नेपाल’ योजना अन्तर्गत नेपालमै मोबाइल सेट निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न प्राधिकरणले परामर्शदाता नियुक्त गरी जिम्मा दिएको छ...

ताजा समाचार

ताजा अपडेट