हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित मकवानपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का अध्यक्ष छोइसाङ लामाले पदभार ग्रहण गरेका छन् ।
नवनिर्वाचित लामाले आइतबार बिहान स्ववियु निर्वाचन समितिले प्रत्यक्ष र...
हेटाैँडा- नेपाल राहत शिक्षक समिति मकवानपुरकाे अध्यक्षमा जीवन तिमल्सिना चयन भएका छन् । शनिबार हेटाैँडामा भएकाे छैठाैँ अधिवेशनबाट तिमल्सिनाकाे अध्यक्षतामा २७ सदस्यीय जिल्ला कार्यसमिति चयन भएकाे हाे ।
समितिकाे उपाध्यक्षमा निराजन गाेपाली,...
राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले यस वर्षको कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो ।
हेटौंडा– राहत शिक्षक समिति बागमती गाउँपालिकाको अध्यक्षमा हस्तबहादुर राना निर्वाचित भएका छ्न् । मकवानपुरको बागमती गाउँपालिकाको आज शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट अध्यक्ष राना सहित १३ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएका हुन् ।
हेटौंडा–हेटौंडा– ४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को ५६ औं अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फूर्वा दोर्जे लामाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको...
हेटौंडा–हेटौंडामा दुइदिनसम्म चलेको बाल कला साहित्य महोत्सव सम्पन्न भएको छ । शुक्रबार र शनिबार हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन माविमा तेस्रो हेटौंडा बाल कला साहित्य महोत्सवको आयोजना गरिएको हो ।
...
हेटौंडा- नवोदय साहित्यिक बगैँचा बाल क्लवको आयोजनामा सहिद दिवसको अवसरमा आइतबार विविध कार्यक्रम भएको छ । हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा गठन भएको नवोदय साहित्यिक बगैँचा बाल क्लवले आइतबार बहस, सहिदको बारेमा...
हेटौंडा– गत शैक्षिक सत्रमा सबै शिक्षकलाई ल्यापटप वितरण गरेको हेटौंडा–१६ स्थि जनप्रिय माध्यमिक विद्यालयले शिक्षकको क्षमता अभिवृद्धिको लागि तालिम दिएको छ । ल्यापटपको प्रयोगबाट प्रविधिमैत्री शिक्षण सिकाईमा पोख्त बनाउन शिक्षकलाई तालिम दिन सुरु गरिएको विद्यालयका प्रधानाध्यापक...
हेटाैंडा- मकवानपुरकाे बकैया-३ मा रहेकाे बुद्ध माविका विद्यार्थीहरुकाे शैक्षिक अवलाेकन भ्रमण गरिएकाे छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुकाे भारतकाे सिक्किम, दार्जलिङ, सिलगुडीलगायत नेपालका पूर्वी क्षेत्रकाे भ्रमण गराइएकाे हाे ।
विद्यार्थीकाे...
हेटौंडा–लामो समयदेखि कानुन तथा न्यायको क्षेत्रमा क्रियाशील ठाकुर राम भण्डारी र योग बहादुर पालले कानुन सम्बन्धी पुस्तक तयार गरेका छन् । लोक सेवा आयोगले लिने शाखा अधिकृत न्याय सेवा तृतीय पत्रको ‘समसामयिक कानुन र अभ्यास’...