Home शिक्षा

शिक्षा

हेटौंडा/थाहा नगरपालिकाको आयोजना तथा नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयको सहकार्यमा थाहा नगरपालिकामा एकदिने शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षक महासंघ थाहा नगरपालिका समिति अध्यक्ष तगा नगर शिक्षा पदन सदस्य राजाराम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा...
हेटौंडा –नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयको विज्ञान क्लवको आयोजनामा विज्ञान विषय अन्तर्गत हाजिरीजवाफ प्रतियोगिता भएको छ । सोमबार भर्चुअल प्रविधिबाट तीनतहमा समूह विभाजन गरी प्रतियोगिता आयोजना गरिएको हो । जुनियर तह कक्षा...
हेटौंडा– नवोदय मोडल यूनाइटेड नेशन (मुन) कार्यक्रम विहीबारबाट शुरु भएको छ । भर्चुअल प्रविधिबाट तीन दिनसम्म आयोजना हुने नवोदय मुन कार्यक्रममा संयुक्त राष्ट्र सङ्घको नमुना अभ्यास गराउँदै संयुक्त राष्ट्र सङ्घको भूमिका र यसको कार्यहरुको एजेण्डामा रही...
हेटौंडा– लामो समयको रस्साकस्सीपछि हेटौंडा – ९ मा रहेको प्रगति माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गरिएको छ । गत चैत १४ गते भएको अभिभावक भेलाबाट छानिएका सदस्यहरुको मंगलबारको बैठकले प्रदीप पराजुलीलाई अध्यक्षमा चयन गरिएको...
हेटौंडा– हेटौंडा–४ मा रहेको नवोदय शिशु सदनमा अभ्ययनरत विद्यार्थीले आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती विशेष कार्यक्रम गरेर मनाउने भएका छन् । असार २९ गते पर्ने २०८ औं भानु जयन्तीको अवसरमा नवोदय साहित्यिक बगैंचा क्लवले भर्चुअल माध्यमबाट...
हेटौंडा–हेटौंडा–४ मा रहेको नवोदय शिशु सदनका विद्यार्थीले विद्यालदयमा तहमा अध्ययन हुने गणित विषयको उपयिोगिताबारे ‘म्याथ क्याम्प फायर’को आयोजना गर्ने भएका छन् । विद्यालयमा गठित नवोदय म्याथ क्लव भर्चुअल माध्यमबाट उक्त कार्यक्रम गर्न लागेको हो ।
हेटौंडा–हेटौंडा–१४ मयुरधापमा रहेको जनज्योति माध्यमिक विद्यालयले वेबसाइटमार्फत विद्यार्थीको ग्रेडसिटसहितको नतिजा सार्वजनिक गरेको छ । कोरोना भाइरसको महामारीका बेला भौतिक रुपमा विद्यालयमा उपस्थित भएर नतिजाबारे जानकारी लिन हुने असहजतालाई म ध्येनजर गर्दै विद्यालयले...
हेटौंडा– हेटौंडा–१८ मा रहेको ज्योति मावि, हर्नामाडीको आयोजनामा मंगलबार भर्चुअल (जुम) मार्फत लोक छन्दको प्रशिक्षण सम्पन्न भएको छ । गत हप्ताबाट हरेक हप्ताको मङ्गलबार आयोजना गर्ने गरी सुरु गरिएको साहित्यिक प्रशिक्षण अभियानअन्तर्गत मंगलबार लोक छन्दको प्रशिक्षण...
हेटाैंडा- हेटौंडा-२ मा रहेकाे सिद्धार्थ माध्यमिक विद्यालयकाे व्यवस्थापन समिति विवादित बनेकाे छ । पुरानै व्यवस्थापन समितिलाई निरन्तरता दिइएपछि नयाँ समितिमा इच्छुक उम्मेदवारहरुले त्यसकाे विराेध गरेका हुन् । वडा कार्यालयले बैशाख २१ गते पुरानै...
काभ्रे– सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति बढाई सिकाइ अभिवृद्धि गर्ने उद्देश्यले अभिभावकलाई विद्यालय आउन प्रेरित गर्ने तथा पुरस्कृत गर्ने अभियान सुरु गरिएको छ । स्थानीय अभिभावकको क्रियाशीलता बढाउन सके विद्यार्थीको सिकाइ उपलब्धि बढ्ने, विद्यालयको व्यवस्थापनमा...

ताजा समाचार

ताजा अपडेट