झापाको बुद्धशान्ति गाउँपालिका ३ स्थित सयपत्री चौकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १-०१-०१४ प १७६४ नम्बरको मोटरसाइकलले बाटो पार गर्दै गरेका पैदल यात्री स्थानीय ६५ वर्षीया...
पछिल्ला केही दिनहरुमा सुनको भाउ बढ्दो छ । यसैबीच, आज शुक्रबार सुनको मूल्यले नयाँ रेकड बनाएको छ ।
शुक्रबार छापावाल सुन तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ३ सय रूपैयाँ...
कास्कीको पोखरा महानगरपालिका–२९, भण्डारीढिकबाट अवैध लागूऔषध गाँजा १ किलो ६ सय ३० ग्रामसहित प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही महानगरपालिका९ नयाँबजार बस्ने २२ वर्षीय मिसन गुरुङ र सोही ठाउँ...
नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। पार्टी मुख्यालय च्यासल, ललितपुरमा सो बैठक बस्न लागेको हो । बैठक बिहान साढे ११ बजेवाट सुरू हुनेछ । सो बैठकमार्फत वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिइने तथा केन्द्रिय सदस्यहरूको कार्यबिभाजनका गरिने छ ।
पालुङ, १८ जेठ - नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ क प्रदेश र थाहा नगरको संयुक्त सम्मेलन बिहीबार पालुङमा भएको छ ।
कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ क का सभापति खड्ग गोपालीको सभाध्यक्षता, कांग्रेसकी...
अनलाइनमार्फत रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका-१४ घर भई हाल काठमाडौंको सुन्धारामा बस्ने २३ वर्षीय युवक धर्मेन्द्र कुमार साह रहेका छन् ।
हेटौंडा - हेटौंडा बजार लायन्स क्लबद्वारा सांगीतीक सांझ र म्युजिक भिडियो सार्वजनिक गरिने भएको छ ।
लायन्सक्लबका अध्यक्ष लक्ष्मण कडेलले आज पत्रकार सम्मेलन गर्दै असार १ गते हेटौंडामा सांगीतीक सांझ र म्युजिक...
हेटौंडा - न्याय, समानता र सम्मानको लागि दलित महिलाहरुको प्रदेश स्तरीय दुई दिने सम्मेलनबाट १६ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ । बुधबारबाट सुरु भएको सम्मेलन आज घोषणापत्र जारी गर्दै सकिएको हो ।
भारतको भारतको बथनाहबाट नेपाल आएको कार्गो रेललाई हरियो झण्डा देखाएर नेपाल–भारत कार्गो रेल सेवाको उद्घाटन गरिएको छ ।
भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार भारतको बथनाहबाट...
कञ्चनपुरमा एकै घरमा बस्दै आएका आठ जना बेहोस अवस्थामा भेटिएका छन् । जिल्लाको भीमदत्त नगरपालिका–४ गोबरैयाका खगेश्वरी प्वालीको परिवारका सदस्य र डेरा गरी बस्ने समेत ८ जना बेहोस अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।