Home स्थानीय

स्थानीय

हेटौंडा– मकवानपुरे गायक धिरेन लामाको ‘तिमीसंग माया’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बिहीबार बागमती प्रदेश स्वास्थ्यमन्त्री निमा लामाले एक कार्यक्रमकाबीच म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । गीतको...
हेटौंडा– कोरोना भाइरसको महामारी पुनः तीव्र रुपमा फैलन थालेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले सेवा प्रवाहमा कटौती गरेको छ । अब प्रशासनमार्फत सेवा लिन कोरोना भाइरसविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको छ भने कागजपत्र बनाउन अत्यावश्यक...
हेटौंडा–मकवानपुर उद्योग वाणिज्य संघले आइतबार भारतीय महावाणिज्य दुतावास, बिरगंजका महावाणिज्य दुत नितेश कुमारलाई एक कार्यक्रम आयोजना गरी हेटौंडामा स्वागत गरेको छ । महावाणिज्य दूतलाई स्वागत गर्दै संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले भारतीय महावाणिज्य दुतावाससँग विभिन्न समयमा सहकार्य...
हेटाैंडा- मकवानपुरकाे मनहरी गाउँपालिकाले गर्भवती र सुत्केरी समेत रहेका बालमैत्री सहजकर्ता र कृषि प्राविधिकलाई बर्खास्त गरेकोप्रति गाउँका तीन ठूला राजनीतिक दलले आपत्ति जनाएका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले...
हेटौंडा- बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले शुक्रबार स्वास्थ्य सामग्री र खोपको मौज्दातबारे अनुगमन गरेका छन् । उनले स्वास्थ्य आपूर्ति केन्द्रको स्वास्थ्य सामग्री भण्डारण र खोप भण्डारण स्थलको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा कोभिडका लागि...
हेटौंडा– मकवानपुरको राक्सिराङ गाउँपालिकाको गाउँसभाको ११ औं अधिवेशन शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको गाउँसभा उद्घाटन कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङको प्रमुख आतिथ्यता रहेको थियो ।
हेटौंडा– बागमती प्रदेशमा समुदाय तहसम्म कोभिड–१९ विरुद्धको खोप अभियान पुर्याउने निर्णय भएको छ । कोभिड व्यवस्थापन प्रदेश निर्देशक समितिको बिहीबार बसेको पहिलो बैठकले समुदाय तहसम्म कोभिड–१९ विरुद्धको खोप अभियान पुर्याउने निर्णय गरेको हो ।
मनहरी–नेपालकै पहिलो बालमैैत्री गाउँपालिका घोषणा गरिएको मकवानपुरको मनहरी गाउँपालिकाले बालमैत्री सहजकर्तालाई नै बर्खास्त गरेको छ । पुस २७ गते बसेको गाउँ कार्यपालिका बैठकले २०७५ सालदेखि निरन्तर बालमैत्री अभियानमा वडा वडामा काम गरिरहेका ९ जना बालमैत्री सहजकर्ता र...
हेटौंडा- बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले हेटौंडा अस्पताल र स्वास्थ्य निर्देशनालयको निरीक्षण गरेका छन् । मन्त्री लामाले बुधबार अस्पताल र निर्देशनालयले कोरोना जोखिम नियन्त्रणका लागि गरेका तयारीबारे जानकारी लिएका हुन् । मन्त्री...
हेटाैंडा- नेपालको सुचना तथा संचार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट लिमिटेडले आफ्नो २१औ वार्षिक उत्सवको अवसरमा देशभरि आफ्नो २१वटा शाखामा रक्तदान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

ताजा समाचार

ताजा अपडेट