हेटौंडा– हेटौंडा उपमहानगरपालिकाकी नगर कार्यपालिका सदस्य रुपा खुलालाई आर्थिक सहयोग गरिएको छ । स्तन क्यान्सरबाट पीडित खुलालको उपचारको लागि भन्दै नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली र हेटौंडा–५ का वडाध्यक्ष राजेश बानियाँले आर्थिक सहयोग प्रदान...
श्रीजना नेपाल हेटौंडा–भारतबाट विषादी प्रयोग गरिएको तरकारी बिना परीक्षण नेपालमा भिœयाइएको भन्दै आलोचना भइरहेका बेला हेटौंडामा दैनिक ६ मेट्रिक टनभन्दा बढी तरकारी भित्रिरहेको पाइएको छ । भारतको रक्सौल र सुनौली...
हेटौंडा–अनलाइनमा समाचार प्रकाशन गरेको विषयलाई लिएर पत्रकार बलराम पुडासैनीमाथि गालीगलौच गरी ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीले मकवानपुरगढी गाउँपालिका–३ का रामप्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । ...
हेटौंडा– हेटौंडा–१, चौकीटोलका उमेश लामाले हेटौंडा–काठमाडौं छोटो मार्ग भएर सुमो चलाउन थालेको करिब दस वर्ष भयो । प्रत्येक वर्ष वर्षाको समयमा उनले भोग्ने एउटै समस्या भनेको भीमफेदी गाउँपालिका १ स्थित बाघझोराको जाम हो । ‘पानी परेसँगै बाघझोरामा जाम...
हेटौंडा — आइतबार राती मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ तौमासमा खहरे खोलाले घर बगाउँदा आमा छोरी बेपत्ता भएका छन् । खोलाले घर बगाउँदा ४० वर्षीया कान्छीमाया बलामी र उनकी १७ वर्षीया छोरी बबिता...
२०६ औं भानु जयन्तीको अवसरमा हेटौंडामा प्रतियोगितात्मक बाल कवि गोष्ठी सम्पन्न भएको छ । हेटौंडा–४ स्थित बाल उद्यान समिति अन्तर्गतको श्रृजनशील बाल क्लबले कार्यक्रम आयोजना गरेको हो । ३१...
हेटौंडा– मकवानपुर प्रहरीले आईतबार १ सय ३० बोतल अबैध लागूऔषध कोनोरेक्स बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनरबाट प्रहरी निरीक्षक अरुण कुमार कुशवाहाको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौंडा–१५ रातोमाटेबाट लागूऔषध कोनोरेक्स बरामद गरेको हो ।...
हेटौंडा–गाउँघरमा हुने सामान्य विवाद तथा झैझगडाका मुद्दाहरु लिएर अदालत नै धाउनुपर्ने अवस्थाको अन्त्य हुँदै गएको छ । संघीयता कार्यान्वयनसँगै बनेको स्थानीय तहमा गठिन न्यायिक समितिले सामान्य किसिमका मुद्दाहरु मेलमिलापमार्फत नै समाधान गरिरहेको छ ।
हेटौंडा–हेटौंडा–१४ मयुरधापमा गठित परिवर्तन टोल विकास संस्थाले पहिलो प्रारम्भिक साधारणसभा गरेको छ । शनिबार आयोजित साधारणसभामा टोल विकास संस्थाको कार्यक्षेत्रभित्र रहेका ७७ घरधुरीका प्रतिनिधिको सहभागिता रहेको थियो । साधारणसभाबाट संस्थाको विधान,...
हेटौंडा–निरन्तरको वर्षाको कारण मकवानपुरका बाढी पहिरो, डुबान तथा अन्य प्राकृतिक विपदका घटना हुन थालेका छन् । तीनदिनदेखि निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ । हेटौंडाका विभिन्न वडाका कयौं घरहरु डुबानमा परेका छन् । पहिरोका कारण...

ताजा समाचार

ताजा अपडेट