हेटौंडा– हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका उपभोक्ताले आगामी हप्ताबाट अनलाईनबाट नै पानीको महशुल तिर्न सक्ने भएका छन् । बोर्डले आगामी हप्ताबाट अनलाईन पेमेन्ट सेवा सञ्चालन गर्ने भएको हो । उपभोक्ताहरुलाई सहजता होस् भन्ने उद्वेश्यले...
भानुभक्त आचार्य हेटौंडा–ईन्द्रसरोवरका मिनी ट्रक व्यवसायीले हेटौंडा–काठमाडौं जोड्ने छोटो मार्ग बन्द गर्ने चेतावनी दिएका छन् । भीमफेदी–कुलेखानी सडकमा मिनी ट्रक चलाउन प्रतिबन्ध लगाएपछि ट्रक व्यवसायी आन्दोलनमा उत्रन लागेका...
हेटौंडा–कृषि बस्तुमा विषादी प्रयोगको मात्रा बढ्दै जाँदा उत्पादक, उपभोक्ता र समग्र वातावरणमा नै नकारात्मक प्रभाव पारेको भन्दै प्रदेश–३ सरकारले विषादी परीक्षण प्रयोगशाला स्थापना गरेको छ । प्रदेशभित्रका पाँच वटा जिल्लामा प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।...
हेटौंडा–हेटौंडा औद्योगिक क्षेत्रमा एकीकृत बधशाला सञ्चालनमा ल्याइएको छ । हेटौंडा तथा आसपासका मासु व्यवसायीले एकै ठाउँमा पशु बध गर्ने उद्देश्यले निजी लगानीको बधशाला सञ्चालनमा ल्याइएको हो । प्रदेश ३ सरकारको समेत...
हेटौंडा–गाउँपालिका अध्यक्ष र वडाध्यक्षबीच बजेट बाँडफाँडमा विवाद भएपछि मकवानपुरको कैलाश गाउँपालिकाले अझै बजेट ल्याउन सकेको छैन । जिल्लाको १० स्थानीय तहमध्ये नौ स्थानीय तहले आर्थिक बर्ष २०७६/०७७ को बजेट ल्याइसक्दा आन्तरिक विवादका कारण कैलाशले बजेट ल्याउन...
हेटौंडा– निरन्तर वर्षाको कारण बढेको तरकारी मूल्य अझै नियन्त्रणमा आएको छैन । अहिले बजारमा स्थानीय उत्पादन भित्रिने क्रम बढेसँगै सामान्य मूल्य घटे पनि अन्य बेलाको अवस्थामा भने अझै आइनसकेको उपभोक्ताको भनाइ छ ।
हेटौंडा–जिल्ला अनुगमन समिति मकवानपुरले क्रसरहरुलाई ढुङ्गा, गिट्टी, बालुवा कुटानी तथा बिक्रीमा रोक लगाएपछि निर्माण कार्यमा प्रत्यक्ष असर परेको छ । आफ्नो घर निर्माण सुरु गरेका उपभोक्ताले बाहिरी जिल्लाबाट महङ्गो मूल्य तिरेर निर्माण सामाग्री खरिद गर्न बाध्य...
हेटौंडा–नेपालमा हुने साइबर अपराध महिला तथा बालबालिका लक्षित हुने गरेको भन्दै त्यसलाई न्यूनीकरण गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिइएको छ । शुक्रबार हेटौंडामा आयोजित महिला तथा बालबालिकाविरुद्ध हुने साइबर अपराध सम्बन्धी जनचेतनामुलक प्रशिक्षणमा...
हेटौंडा–लामखुट्टेको टोकाइबाट सर्ने रोग डेंगुले हेटौंडामा महामारीको रुप लिएको छ । डेंगुसँगै स्क्रफटाइफस पनि देखिएपछि यसले झनै खतरा निम्त्याएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । हेटौंडामा एक हप्ताको अवधिमा ३० जना बिरामीमा डेंगु फेला...
हेटौंडा– बाढीपहिरोका कारण पीडित बनेका मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाका स्थानीयलाई नेपाली काँग्रेसले साथ दिएको छ । काँग्रेस मकवानपुरको समन्वयमा एक सय ६१ पीडित परिवारलाई खाद्यान्न एवम् लत्ताकपडा वितरण गरिएको हो । ईन्द्रसरोबर गाउँपालिकाको ५ वडाका पूर्ण क्षति...

ताजा समाचार

ताजा अपडेट