Home स्थानीय

स्थानीय

हेटौंडा– नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा निर्वाचित ईन्द्रबहादुर बानियाँले पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धा लोकतन्त्रको एउटा राम्रो अभ्यास मात्र भएको भन्दै यसमा कसैको जीत र कसैको हार नभएको बताएका छन् । सभापतिमा निर्वाचित भएपछि कांग्रेसजनबीचमा छोटो मन्तव्य राख्दै...
हेटौंडा–नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । सभापतिको लागि आइतबार भएको दोस्रो चरणको मतदानबाट बानियाँको पक्षमा बहुमत जुटेपछि उनी सभापतिमा निर्वाचित भएका हुन् । अर्का उम्मेदवार जगदीश्वर नरसिंह...
हेटौंडा– नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत हेटौंडामा जारी बागमती प्रदेश अधिवेशनमा सभापतिको लागि त्रिपक्षीय भिडन्त हुने भएको छ । संस्थापन पक्षबाट बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट...
हेटाैंडा- नेपाली कांग्रेसकाे १४ ओैं महाधिवेशन अन्तर्गत बागमती प्रदेशकाे अधिवेशनमा शेरबहादुर देउवा समूहबाट ईन्द्रबहादुर बानियाँकाे नेतृत्वमा प्यानल घाेषणा गरिएकाे छ । पत्रकार सम्मेलनमार्फत कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले नेपाली कांग्रेस बागमती प्रदेश...
हेटौंडा–नेपाली कांग्रेसको बागमती प्रदेश अधिवेशन हेटौंडामा सुरु भएको छ । हेटौंडा–१० स्थित वन विज्ञान अध्ययन संस्थानको मैदानमा सुरु भएको अधिवेशनको प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन् । अधिवेशन उद्घाटनपूर्व...
हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले हेटौंडाको रातोमाटेदेखि राप्तीपुलसम्मको क्षेत्रलाई राष्ट्रिय राजमार्ग कायम गरी सडक विस्तार गर्न संघीय सरकारसँग नै पहल गर्न सुझाव दिएका छन् । राजमार्ग क्षेत्रमा २५ मिटर सडक फराकिलो गर्नुकोे कुनै विकल्प...
हेटौंडा– मकवानपुरमा भर्खरै प्रहरी प्रमुखको रुपमा आएका प्रहरी उपरीषक सुरेन्द्रबहादुर गुरुङले आफ्ना प्रतिवद्धताहरु सार्वजनिक गरेका छन् । बुधबार मकवानपुरमा क्रियाशील पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा प्रहरी उपरीक्षक गुरुङले लागू पदार्थ ओसारपसार नियन्त्रणदेखि प्राकृतिक स्रोतको गैरकानुनी दोहन रोक्नेसम्मका योजनाहरु...
हेटौंडा–बागमती प्रदेशको पशुपञ्छी तथा मत्स्य विकास निर्देशनालय र मातहतका निकायहरुको चालु आर्थिक वर्ष २०७८/०७९ को प्रथम चौमासिकको समीक्षा गरिएको छ । बुधबार निर्देशनालयमा मातहतका कार्यालयका प्रमुखहरुको उपस्थितिमा साउनदेखि कात्तिक महिनासम्म भएका प्रगतिको समीक्षा गरिएको हो ।
हेटौंडा- लक्ष्मी लघुवित्त वित्तिय संस्था हर्नामाडी शाखाले आफ्नो ११ औं वार्षिक उत्सवका अवसरमा बकैयाका विद्यार्थीहरुलाई वित्तिय साक्षरताबारे जानकारी दिइएको छ । शाखाले बकैया गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री प्रभात माध्यामिक विद्यालयका...
हेटौंडा–नेपाललाई नै सडक मानवमुक्त देश घोषणा गर्ने अभियानका साथ लागिरहेको मानव सेवा आश्रमलाई एक वर्षमा २३ करोड रुपैयाँभन्दा बढी दान संकलन भएको छ । तीनै तहका सरकारी निकाय, अन्य निकाय र व्यक्तिबाट गरी बितेको आर्थिक वर्ष २०७७/०७८...

ताजा समाचार

ताजा अपडेट