Home स्थानीय

स्थानीय

हेटौंडा– स्थानीय तह कर्मचारी युनियन मकवानपुरको तदर्थ समिति गठन भएको छ । शनिबार हेटौंडामा भएको भेलाले राक्सिराङ गाउँपालिकाका अधिकृत चुननारायण श्रेष्ठको अध्यक्षतामा ७ सदस्यी जिल्ला तदर्थ समिति गठन गरिएको हो । समितिको...
हेटौंडा– गाँजा खेतीको लागि कहलिएको क्षेत्र मकवानपुरको राक्सिराङ गाउँपालिकामा प्रहरीकै मिलेमतोमा गाँजा खेती मौलाइरहेको स्थानीय युवा एवम् जनप्रतिनिधिले आरोप लगाएका छन् । गाँजा फँडानीको लागि गाउँमा पुगेको प्रहरी टोलीले गाँजा फँडानीमा विभेद गरेको...
हेटौंडा– मकवानपुरको बागमती गाउँपालिकाका स्थानीयले लामो समयको प्रतिक्षापछि आफूले भोगचलन गर्दै आएको जग्गाको स्थायी लालपूर्जा प्राप्त गर्ने भएका छन् । २०३२ सालमा नापी भएर पनि लालपूर्जा नपाएकाहरुको जग्गा पुनः नापजाँच गरी स्थायी लालपूर्जा वितरण गर्नेगरी प्रक्रिया...
हेटौंडा– ठेकेदारसँग मोटो रकम घुस लिँदै गरेको अवस्थामा नेपाल विद्युत् प्राधिकरणका एक इन्जिनियर रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले घुस लिँदै गरेको अवस्थामा नेपाल विद्युत प्राधिकरण...
हेटौंडा– प्रदेश ३ सरकारले कृषि यान्त्रीकरण र मत्स्य विकास अनुदानको लागि चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ खर्च गर्ने भएको छ । सरकारले कृषि यन्त्र खरिदमा किसानलाई ७५ प्रतिशत अनुदान दिने भएको छ...
हेटाैंडा/हेटाैंडाका डनकाे उपनामले चिनिने विश्वक्रान्ति सिंह उर्फ बाबू दाइकाे हेटाैंडामा पुनरागमन भएकाे छ । डनकाे छविबाट परिवर्तन हुँदै राजनीतिक छवि बनाउन प्रयासरत विश्वक्रान्तिकाे क्रेज वर्षाैंँपछि पनि उस्तै रहेकाे पाइएकाे छ । केहीदिनअघि मात्र विश्वक्रान्ति माओवादी...
हेटौंडा– नेपाल विद्युत् प्राधिकरण हेटौंडा वितरण शाखाले ग्राहकको विद्युत् महसुलको बिलिङमा गम्भीर लापरबाही गर्ने गरेको भेटिएको छ । एकपटक बिलिङ भइसकेको विद्युत् युनिटलाई पुनः अर्को महिनाको बिलमा समेत समावेश गरी दोहोरो रकम असुल गर्ने गरेको पाइएको हो...
हेटौंडा– प्रदेश ३ को अस्थायी राजधानी हेटौंडाको हालत देशको केन्द्रीय राजधानी काठमाडौंको जस्तै छ । पूर्वदेखि पश्चिमसम्म पुग्ने गाडी गुड्ने हेटौंडामा आजभोलि भीडले खुट्टा राख्ने ठाउँ छैन । काठमाडौंलाई कर्मथलो बनाउँदै आएकी हेटौंडा–९...
हेटौंडा– हेटौँडाकी एक सामाजिक अभियान्ता जो कोरोना महामारीकै बीच दुःख, पीडामा परेकाहरूको सहारा बनिन् । दिन दुःखी र समस्यामा परेकालाई उनी अनवरत् सहयोग गर्न खटिइन् । तर, आज उनै अभियान्ता छरछिमेकबाट तिरस्कृत भएकी छन् । कोरोना...
हेटौंडा– हेटौंडा बजार क्षेत्रको २५ मिटर सडक भत्कने या नभत्कनेबारे चर्चा चलिरहेका बेला प्रदेश ३ सरकारले भने हेटौंडा–१ चौकीटोलदेखि हेटौंडा–१० कर्राखोलासम्मको सडक निर्माणको लागि प्रक्रिया सुरु गरेको छ ।

ताजा समाचार

ताजा अपडेट