Home स्थानीय

स्थानीय

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले हेटौंडाको रातोमाटेदेखि राप्तीपुलसम्मको क्षेत्रलाई राष्ट्रिय राजमार्ग कायम गरी सडक विस्तार गर्न संघीय सरकारसँग नै पहल गर्न सुझाव दिएका छन् । राजमार्ग क्षेत्रमा २५ मिटर सडक फराकिलो गर्नुकोे कुनै विकल्प...
हेटौंडा– स्थानीय तह कर्मचारी युनियन मकवानपुरको तदर्थ समिति गठन भएको छ । शनिबार हेटौंडामा भएको भेलाले राक्सिराङ गाउँपालिकाका अधिकृत चुननारायण श्रेष्ठको अध्यक्षतामा ७ सदस्यी जिल्ला तदर्थ समिति गठन गरिएको हो । समितिको...
हेटौंडा–बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजनीतिक दल फुटाउने अध्यादेश ल्याएर नेकपा एमाले टुक्रिएसँगै देशमा राजनीतिक अस्थिरता बढेको आरोप लगाएकी छन् । प्रदेशसभामा आफ्नो विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै मुख्यमन्त्री शाक्यले संसदीय प्रणालीमा पार्टीहरु बलियो बन्नु पर्नेमा...
हेटाैंडा- नेपाली कांग्रेसकाे १४ ओैं महाधिवेशन अन्तर्गत बागमती प्रदेशकाे अधिवेशनमा शेरबहादुर देउवा समूहबाट ईन्द्रबहादुर बानियाँकाे नेतृत्वमा प्यानल घाेषणा गरिएकाे छ । पत्रकार सम्मेलनमार्फत कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले नेपाली कांग्रेस बागमती प्रदेश...
हेटौंडा– नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा निर्वाचित ईन्द्रबहादुर बानियाँले पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धा लोकतन्त्रको एउटा राम्रो अभ्यास मात्र भएको भन्दै यसमा कसैको जीत र कसैको हार नभएको बताएका छन् । सभापतिमा निर्वाचित भएपछि कांग्रेसजनबीचमा छोटो मन्तव्य राख्दै...
हेटौंडा– मकवानपुरमा भर्खरै प्रहरी प्रमुखको रुपमा आएका प्रहरी उपरीषक सुरेन्द्रबहादुर गुरुङले आफ्ना प्रतिवद्धताहरु सार्वजनिक गरेका छन् । बुधबार मकवानपुरमा क्रियाशील पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा प्रहरी उपरीक्षक गुरुङले लागू पदार्थ ओसारपसार नियन्त्रणदेखि प्राकृतिक स्रोतको गैरकानुनी दोहन रोक्नेसम्मका योजनाहरु...
हेटौंडा– मकवानपुरको बागमती गाउँपालिकाका स्थानीयले लामो समयको प्रतिक्षापछि आफूले भोगचलन गर्दै आएको जग्गाको स्थायी लालपूर्जा प्राप्त गर्ने भएका छन् । २०३२ सालमा नापी भएर पनि लालपूर्जा नपाएकाहरुको जग्गा पुनः नापजाँच गरी स्थायी लालपूर्जा वितरण गर्नेगरी प्रक्रिया...
हेटौंडा– नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत हेटौंडामा जारी बागमती प्रदेश अधिवेशनमा सभापतिको लागि त्रिपक्षीय भिडन्त हुने भएको छ । संस्थापन पक्षबाट बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट...
हेटौंडा- बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले प्रदेशका नागरिकलाई स्वास्थ्य सेवाबाट आश्वस्त पार्नुपर्नेमा जोड दिएका छन् । मन्त्रालयमा बुधबार मन्त्रालय अन्तरगतका विभिन्न तहको कार्यसम्पादनबारे जानकारी लिंदै मन्त्री लामाले स्वास्थ्य मन्त्रालयले प्रदेशका नागरिकलाई स्वास्थ्य सेवाबाट आश्वस्त पार्नुपर्नेमा जोड दिएका...
हेटौंडा–नेपाललाई नै सडक मानवमुक्त देश घोषणा गर्ने अभियानका साथ लागिरहेको मानव सेवा आश्रमलाई एक वर्षमा २३ करोड रुपैयाँभन्दा बढी दान संकलन भएको छ । तीनै तहका सरकारी निकाय, अन्य निकाय र व्यक्तिबाट गरी बितेको आर्थिक वर्ष २०७७/०७८...

ताजा समाचार

ताजा अपडेट