Home स्थानीय

स्थानीय

हेटौंडा– मकवानपुरको राक्सिराङ गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेकपाको पूर्ण कमिटी गठन भएको छ । तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपाको पहिलो पटक स्थानीय तहको कमिटीले पूर्णता पाएको हो ।
हेटौंडा–मकवानपुरगढी गाउँपालिकाको आमभन्ज्याङ स्थित देउराली डाँडामा रहेको श्री उज्ज्वल प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । परोपकारी युवा सञ्जाल र दाह्री ग्याङ हेटौंडाको सहकार्यमा शनिबार विद्यालयका ४० जना विद्यार्थीलाई कपि, कलम र ब्याग हस्तान्तरण...
हेटौंडा–डिभिजन वन कार्यालय मकवानपुरले वन क्षेत्र समन्वय समिति र सरोकारवालाको सहभागितामा बुधबार हेटौंडामा डिभिजन स्तरीय समन्वय बैंठक आयोजना गरेको छ । कार्यक्रममा सहायक वन अधिकृत राधिका शर्माले बैठकका उद्देश्यहरुबारे प्रष्ट पारेकी थिइन् भने अर्का सहायक वन...
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे मार्फत बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले ज्ञापन पत्र बुझाएको छ। धेरै जसो दर्ता भएका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाईन सञ्चारमाध्यममध्ये ६६ प्रतिशत बागमती...
हेटौडा — श्रीमतीको हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एकजनालाई १० वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश खडानन्द तिवारीको सोमबार बसेको इजलाशले थाहा नगरपालिका–५ नलिवनका ५२ वर्षीय गणेश थिङलाई...
हेटौंडा–शनिबार बिहान हेटौंडाबाट प्रहरीले एकजना नक्कली पत्रकारलाई पक्राउ गरेको छ । बा ११ च ७८९० नम्बरको गाडिमा २ महिला र बच्चा बोकेर हिड्ने कृष्णबहादुर लामालाइ हेटौंडाको बुद्धचोकबाट नियन्त्रणमा लिइएको हो । ...
हेटौंडा–हेटौंडा–१६ स्थित हटियामा रहेको शिवम् सिमेन्टले सिमेन्ट लोड गर्ने ट्रकलाई व्यवस्थित रुपमा सञ्चालन नगर्दा त्यस क्षेत्रका स्थानीयमा त्रास फैलिएको छ । अनावश्यक रुपमा बस्तीमा सिमेन्ट लोड गर्ने ट्रको चाप बढ्दा कोरोना भाइरस संक्रमण हुने खतरा बढेको...
हेटौंडा–लियो जिल्ला परिषद् ३२५ बि नेपालको यरिया २ को यरिया उपप्रमुखमा रुपक कालिराज चयन भएका छन् । लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका अध्यक्ष लियो अनिश लामिछानेको नेतृत्वले आगामी बर्ष २०२१/२२ को लागि कालिराजलाई यरिया...
हेटौंडा–मकवानपुरमा एकैदिन २३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ६ जना महिला र १७ जना पुरुष रहेका छन् । बागमती प्रदेशको राजधानी रहेको जिल्लामा एकैपटक २३ जनालाई संक्रमण पुष्टि भएको हालसम्मकै...
हेटौंडा– जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभित्र सञ्चालनमा रहेका ट्यूसन, कोचिङ सेन्टर तथा छात्राबास र कन्सल्टेन्सी दर्ताको लागि सूचना गरेको छ । जिल्लामा अझै पनि ट्यूसन, कोचिङ सेन्टर तथा छात्राबास र कन्सल्टेन्सी विना दर्ता...

ताजा समाचार

ताजा अपडेट