Home स्वास्थ्य

स्वास्थ्य

काठमाडौं - नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा चोपलाल भुसाल नियुक्त भएका छन्। मन्त्रिपरिषदको गत १३ गतेको बैठकले डा भुसाललाई ४ वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो। उनले पत्रसमेत बुझिसकेका छन्।...
हेटौंडा–प्रतिजैविक औषधि (एन्टीबायोटिक) को उचित प्रयोग नगर्दा प्रतिजैविक प्रतिरोधका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको जनाइएको छ । मानिसले जैविक संक्रमणका बेला बढी औषधि प्रयोग र कम मात्राको प्रति जैविक औषधिको प्रयोग दुवै कारणबाट मृत्यु हुनेको संख्या...
काठमाडौं - विश्व मानसिक स्वास्थ्य दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको अक्टोबर १० मा मनाइने यो दिवस यस वर्ष मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिमूलक...
हेटौंडा- स्वास्थ्य कार्यालय मकवानपुरको वार्षिक समिक्षा कार्यक्रम भएको छ । दुई दिनसम्म हेटौंडाको नागरिक भवनमा समिक्षा कार्यक्रम भएको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता, स्वास्थ्य मन्त्रालय महाशाखा प्रमुख...
हेटौंडा– हेटौंडा–१ मा रहेको सञ्चो अस्पतालमा गत बुधबार भएको चिकित्सक कुटपिटको घटनाप्रति नेपाल तरुण दल मकवानपुरले भत्र्सना गरेको छ । तरुण दल मकवानपुरका अध्यक्ष सन्तोष सापकोटाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै चिकित्सकको गल्ती भएमा कानुनी उपचार...
मकवानपुर - हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्थाले आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गरेका छन् । चिकित्सक कुटपिटको विरोधमा हेटौँडाका सरकारी तथा निजी स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको हो । उपचार सेवा प्रवाह...
नेपालमा डेंगु संक्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । हाल डेंगु संक्रमितको सङ्ख्या साढे २२ हजार नाघेको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) ले जनाएको छ । तथ्याङ्क अनुसार गएको साढे सात महिनाको अवधिमा संक्रमितको कुल सङ्ख्या...
पछिल्लो समय मान्छे खोलाबाट हाम फाल्ने, डोरीमा झुन्डिएर आत्महतया गर्नेको संख्या बढ्न थालेपछि सरकारले चासो व्यक्त गरेको छ। आज स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै मनमा अत्यधिक निराशाभाव आए...
मकवानपुरमा डेंगू संक्रमितको संख्या १७३ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा ३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कूल संख्या १७३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार,...
मकवानपुरमा डेंगू संक्रमितको संख्या ४६ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा २ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कूल संख्या ४६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार,...

ताजा समाचार

ताजा अपडेट