हेटाैंडा- मकवानपुर उद्याेग वाणिज्य संघकाे अगुवाईमा हेटाैंडा-२ स्थित पल्पसासभाहलमा सञ्चालित पल्पसा अाइसाेलेशनबाट थप ६ जनाले काेराेना जितेर घर फर्किएका छन् । उनीहरुलाई अाइसाेलेशन व्यवस्थापन समितिका संयाेजक भुवनलाल श्रेष्ठसहित सदस्यहरुले फूलमाला लगाएर बिदाई गरेका थिए ।
हेटौंडा–मकवानपुर–कोरिया मञ्च दक्षिण कोरियाले मकवानपुरगढी गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । आइतबार एक कार्यक्रमकाबीच २५ थान रियुजेवल पिपिई सेट, २५० वटा सर्जिकल ग्लोब्स, एक हजार दुइसय ५० सर्जिकल माक्स, ३० थान फेस शिल्ड, २५ लिटर...
जुनसुकै कारण ज्वरो आएमा पनि उपयोगी मानिने पारासिटामोल बजारमा सहज रूपमा पाइन छाडेको छ । अझ कोरोना संक्रमितका लागि त यो अति आवश्यक रहेको चिकित्सक बताउछन् । पारासिटामोल फामेर्सीमा सहजै नपाइने र अन्य फार्मेसीसमेत...
हेटौंडा– दोस्रो चरणको कोरोना भाईरस (कोभिड १९) को संक्रमणको अवस्थामा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले मकवानपुरको पूर्वी क्षेत्रमा स्वास्थ्य सामग्री वितरण गरेकी छन् । जिल्लाको बागमती गाउँपालिका, हेटौंडाको १८ र ७ नम्बर...
हेटौंडा–मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालमा देखिएका प्राविधिक तथा प्रशासनिक कमजोरीबारे नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिले अस्पताल प्रशासनलाई ध्यानाकर्षण गराएको छ । कांग्रेस कोभिड अनुगमन समितिका संयोजक उत्सव इटेनीको नेतृत्वमा पुगेको टोलीले प्रतिष्ठानका निर्देशक राजेश...
हेटाैंडा-मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा अक्सिजन उत्पादन आजबाट सुरु भएको छ । हेटौंडा उपमहानगरपालिकाले अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरेकाे हाे । हेटाैंडाका मेयर हरि बहादुर महतले अाइतबार प्लान्टकाे उद्घाटन गरेका छन् ।
हेटौंडा-नेपाली कांग्रेस कोभिड १९ अनुगमन समिति मकवानपुरद्वारा हेटौंडा अस्पताल र मकवानपुर उद्योग बाणिज्य संघ कोभिड हेल्थ डेक्सलाई ६० थान भरेको अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । अनुगमन समितिका मकवानपुर संयोजक उत्सव ईटेनीले आईतबार अस्पताल परिसरमै पुगेर...
नेपालमा कोरोना संक्रमणबाट शुक्रबार थप १७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ । यस्तै ८ हजार ६०७ जना...
हेटौंडा–राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन प्रजातान्त्रिक युवक संगठन मकवानपुरले हेटौंडा अस्पताललमा कोरोना संक्रमितको लागि दूध र फलफूल सहयोग गरेको छ । बिहीबार हेटौंडा अस्पतालमा पुगेको युवाक संगठनको टोलीले संक्रमितलाई पोषिलो आहारको लागि भन्दै दूध र फलफूल...
हेटौंडा–नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल मकवानपुरले कोरोना संक्रमित विरामीको हेरचाह तथा घरबाट अस्पतालसम्म ल्याउनको लागि सहजीकरण गर्नेबारे चासो लिएको छ । तरुण दल मकवानपुरको टोलीले बिहीबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालका पदाधिकारी...

ताजा समाचार

ताजा अपडेट