काठमाडौं– अब बिरामी वा व्यक्तिलाई कोभिड–१९ को पीसीआर परीक्षण गराउनका लागि अस्पताल वा प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले पीसीआर परीक्षणको स्वाब सङ्कलन गर्ने मापदण्ड जारी गरेपछि अस्पताल वा प्रयोगशाला...
हेटाैंडा- नेपाल पत्रकार महासंघ मकवानपुरलाई मास्क र सेनिटाइजर सहयाेग प्राप्त भएकाे छ । काेराेना महामारीबाट बच्नकाे लागि हाेटल अाशीर्वाद हेटाैंडाका सञ्चालक सशांक शिवाकाेटीले एक हजार २ सय वटा मास्क र २० वटा सेनिटाइजर बुधबार हस्तान्तरण गरेका...
हेटौंडा- हेटौंडा-६ मा गठन भएको सामुदायिक कोभिड रेस्पोन्स टिम संक्रमितको घरघरमै पुगेको छ । कोरोना संक्रमितको स्वास्थ अनुगमन, परामर्श, स्वास्थ्य एवं पोषण सामग्री उपलब्ध गराउन टोली संक्रमितको घरघरमै पुगेको हो । टोलीले सोमबार चुच्चेखाेला, शान्तिटाेल,...
हेटौंडा- हेटौंडा-६ मा गठन भएको सामुदायिक कोभिड रेस्पोन्स टिमलाई चुच्चेखोलाका व्यवसायी एवं समाजसेवी उत्तम श्रेष्ठबाट नगद सहयोग गरेका छन् । श्रेष्ठले सामुदायिक रेस्पोन्स टिमलाई २० हजार रूपैयाँ सहयोग गरेको हो । उनले सहयोग रकम आर्थिक...
बिदुर- बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन कानुन मन्त्री केशवराज पाण्डेले कोरोना संक्रमितहरुको उपचारमा स्रोतको अभाव हुन नदिईने स्पष्ट पार्दे कोराना बिरुद्धको अभियानमा राज्यले लिएका नीतिहरुको पूर्ण कार्यान्वयनमा सबैको साथ आवश्यक रहेको धारणा ब्यक्त गरेका...
हेटौंडा–मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । हेटौंडा–४ कि ७३ वर्षीय महिलाको आज बिहान उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई...
हेटौंडा–मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले कोरोना भाइरस संक्रमितको उपचारको लागि सुविधा सम्पन्न कोभिड अस्पताल निर्माण गरेको छ । अहिले अस्पताल भवनको रङरोगनको काम भइरहेको छ । राक्सिराङ–५ स्थित ठाडेचुरेमा निर्माण भएको २६...
हेटौंडा–कोरोना संक्रमितलाई उपचारको लागि अस्पतालसम्म पु¥याउनको लागि हेटौंडाका प्रत्येक वडामा अटो रिक्सा सञ्चालन गरिने भएको छ । प्रत्येक वडामा दुइ वटाका दरले ‘अटो एम्बुलेन्स’ सञ्चालन गर्नेगरी कोभिड १९ संकट व्यवस्थापन समिति –डिसीसीएमसी) मकवानपुरको सोमबारको बैठकले निर्णय...
हेटौंडा– बागमती प्रदेशका सबै जिल्लामा प्रदेश सरकार मातहतको पीसीआर ल्याब स्थापना गरिने भएको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएको अवस्थालाई मध्ये नजर गर्दै पीसीआर परीक्षणका लागि ल्याब स्थापना गर्ने निर्णय सामाजिक विकास मन्त्रालयले गरेको हो...
हेटौंडा–कोरोना संक्रमितहरुले निजी अस्पतालमा महङ्गो शुल्क तिरेर उपचार गराउन बाध्य भइरहेको बेला सबै संक्रमितलाई सरकारले निःशुल्क उपचारको व्यवस्था गर्न नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले माग गरेको छ । संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बिहीबार विज्ञप्ति...

ताजा समाचार

ताजा अपडेट