Home स्वास्थ्य

स्वास्थ्य

हेटौंडा –हेटौंडामा शुक्रबारदेखि सुरु भएको कोरोना भाइरसको परीक्षणको क्रममा १० वटा नमूनाको रिपोर्ट प्राप्त भएको छ । १० वटामा सबैको रिपोर्ट नेगेटिभ (कोरोना नभएको) आएको बागमती प्रदेशको सामाजिक विकास...
काठमाडौं– नेपालमा कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या शून्यमा झरेको छ। कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या पहिलोपटक शून्यमा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो...
हेटौंडा–मकवानपुर जिल्लामा डेंगु रोगको प्रकोप रोक्न मंगलबार जिल्ला सुरक्षा समितिको बैठक बसेको छ । बैठकले डेंगुको परीक्षण निशुल्क रुपमा गर्ने निर्णय गरेको छ । हालसम्म जिल्लामा एक सय २४ जनामा डेंगु संक्रमण...
श्रीजना नेपाल हेटौंडा–भारतबाट विषादी प्रयोग गरिएको तरकारी बिना परीक्षण नेपालमा भिœयाइएको भन्दै आलोचना भइरहेका बेला हेटौंडामा दैनिक ६ मेट्रिक टनभन्दा बढी तरकारी भित्रिरहेको पाइएको छ । भारतको रक्सौल र सुनौली...
हेटौंडा– मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्रका स्थानीयमा कोरोना भाइरस ( कोभिड १९) को लक्षण देखिए त्यसको परीक्षण गर्नको लागि प्रति बिरामी ५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाको विपद् व्यवस्थापन कोषको रकमबाट...
काठमाडौं–संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरण भएको छ । दुई पार्टी मिलेर समाजवादी पार्टी गठन भएको छ । पार्टीको घोषणासभामा बोल्दै नेताहरुले पार्टीले जुनैकुनै बेला आन्दोलनमा जान सक्ने चेतावनी दिएका छन् ।  काठमाडौं–संघीय...
काठमाडौं – गएको २४ घण्टामा सात सय सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । बिहीबार एक सय ९२ महिला र पाँच सय १५ जना पुरुषमा सङ्क्रमण देखिएको हो । ११ हजार...
काठमाडौँ– विश्वभर कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १७ लाख नाघेको छ । बितेको २४ घण्टामा ८ हजार ८९९ संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १७ लाख ८ हजार ८३७ पुगेको हो ।
नेपालमा कोरोना संक्रमणबाट शुक्रबार थप १७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ । यस्तै ८ हजार ६०७ जना...
काठमाडौं– हालै गरिएको स्वास्थ्यसम्बन्धी एक अध्ययन अनुसार कोभिड १९ र मानिसको निन्द्रा बीच प्रत्यक्ष सम्बन्ध रहेको पाइएको छ । विश्वमा कोरोना भाइरसको महामारी फैलिरहेको वर्तमान समयमा निन्द्राको समस्याले ४० प्रतिशत मानिसलाई सत्ताएको विश्लेषण सो...

ताजा समाचार

ताजा अपडेट