राक्सिराङ- राक्सिराङ-७ छगुङकी बुद्धरानी चेपाङ आँखा, कान राम्ररी देख्न सुन्न सक्दिनन् । उमेरले एक सय १४ वर्ष भइसकेकी उनले आजसम्म न त सहर देखेकी छन् न त मोटर गाडी नै । गाउँमै जन्मिएर जीवनको...
हेटौंडा–नेपाल पत्रकार महासंघ मकवानपुरको ६८ औं स्थापना दिवसको अवसरमा किताबघर हेटौंडाले किताब उपहार दिएको छ । पठन संस्कृतिको विकास गराउने उद्देश्यका साथ अघि बढेको किताबघरले पत्रकारहरुको पठन संस्कृतिको निरन्तरताको लागि बिहीबार पुस्तक उपहार प्रदान गरेको हो...
काठमाडौं– प्रसिद्ध गीतकार लोकराज अधिकारीले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आफ्नो ४३ औ जन्मदिनको अवसरमा अधिकारीले शनिबार ‘तिम्रो संसार बेग्लै भयो ’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेका हुन् । म्युजिक...
हेटौंडा- कैलाश गाउँपालिका–७ सर्सी टोलका फुलबहादुर चेपाङको दुई तले घर जलेर पुर्णरुपमा नष्ट भएको छ । बुधबार दिउँसो ३ बजे आगलागि हुँदा घरमा भएको खाद्यान्न र लत्ताकपडा समेत सबै जलेको वडा नम्वर ७ का...
नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लैजाने भन्दै करोडौं ठगी गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई आइतबार ललितपुरको थापाखेल क्षेत्रबाट पक्राउ गरेको एसपी सोमेन्द्रसिंह राठोरले जानकारी दिए।
सिन्धुली- केन्द्रित साहित्य लेखनलाई अघि बढाउने उद्धेश्यका साथ साहित्यकारहरूको भेलाले ‘बुढ्यौली साहित्य समाज सिन्धुली’ गठन गरेको छ । कमला सामूदायिक पुस्तकालय सिन्धुलीमा मकवानपुर र सिन्धुलीका साहित्यकारहरूको भेलाले शम्भुप्रसाद गजुरेलकाे अध्यक्षतामा ११ सदस्यीय...
प्रहरीले अढाई लाख रुपैयाँसहित ९ जना ‘जुवाडे’लाई पक्राउ गरेको छ। प्रहरी वृत्त महाराजगञ्जको टोलीले शुक्रबार बेलुका चुनदेवी मार्गस्थित बिनु लामाको घरबाट उनीहरूलाई पक्राउ गरेको हो।  पक्राउ पर्नेमा घरधनि काठमाडौं महानगरपालिका–३ की ४२ वर्षीया...
नेपालमा वार्षिक सरदर १६ हजार क्षयरोगीहरुको मृत्यु हुने एक तथ्याङ्कले देखाएको छ । विश्व क्षयरोग दिवस २०२३ को अवसरमा हेटौंडामा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयद्धारा आयोजित पत्रकार सम्मेलनमा नेपालमा प्रतिवर्ष १६ देखि १७ हजार सम्मका क्षयरोग लागेका...
भक्तपुरमा दुई जना भारतीय नागरिकसहित १६ जना जुवाडे पक्राउ परेका छन् । मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीको एक क्याफेबाट उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । क्याफेका सञ्चालक...
हेटौंडा– ‘सेवा लिने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नाराका साथ स्थानीय सरकारको सेवा घरघरमै पु¥याइरहेको मकवानपुरको राक्सिराङ गाउँपालिकाले सेवाको निरन्तरताको क्रममा सोमबार ९ नम्बर वडाबासीलाई एकीकृत सेवा प्रदान गरेको छ । राक्सिराङ...

ताजा समाचार

ताजा अपडेट