काठमाडौं– त्रिभुवन विश्वविद्यालयले बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रण कार्यालयको बिहीबार बसेको बैठकले माघ ९ गतेदेखि सबै परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।
हेटौंडा - बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले भक्तपुरका दुई स्वास्थ्य संस्थाको अनुगमन गरेका छन् । लामाले भक्तपुर अस्पताल र जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रको निरीक्षण गरेका हुन् । लामाले भक्तपुर अस्पतालले कोरोना संक्रमण रोकथाम, नियन्त्रण एवं उपचारमा...
हेटौंडा- चेपाङ बाहुल्य क्षेत्रमा कोभिडविरूद्धको खोप अभियान प्रभावकारी बनाउन बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले छलफल गरेका छन् । मन्त्रालयमा शुक्रबार मकवानपुरका चेपाङ बाहुल्य क्षेत्रका प्रतिनिधिहरूसंग कोभिड खोप अभियान प्रभावकारी बनाउन छलफल गरेका हुन् ।...
मकवानपुर– नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ ले बुद्ध टोलमा टोल समिति गठन गरेको छ । विहिबार हेटौंडामा आयोजित बृहत टोल भेलाले अनिल सिवाकोटीको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको हो । समितीको उपसभापतिमा मुकेशबहादुर...
हेटाैंडा- नेपालको सुचना तथा संचार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट लिमिटेडले आफ्नो २१औ वार्षिक उत्सवको अवसरमा देशभरि आफ्नो २१वटा शाखामा रक्तदान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
हेटौंडा–नेकपा एमाले मकवानपुरको अध्यक्षलगायत कार्यसमिति सर्वसम्मत चयन भएको छ । ११ औं जिल्ला अधिवेशनबाट एकालाल श्रेष्ठको अध्यक्षतामा एक सय ५ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन भएको हो । एमाले मकवानपुरको उपाध्यक्षमा लाल...
हेटौंडा–मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९ खैराङ, अठारेमा रहेको कालिका माध्यमिक विद्यालयका पूर्व विद्यार्थीको समूहले विपन्न र जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा र खेलकुद सामाग्री सहयोग गरेको छ । पूर्व विद्यार्थीको समूहले शुक्रबार विद्यालयमा पुगी १५ जना विपन्न तथा...
हेटौंडा–नेपाल तरुण दल मकवानपुरले २ जना जिल्ला सदस्यलाई कारबाही गरेको छ । मंगलबार हेटौंडामा बसेको जिल्ला कार्यसमिति बैठकले तरुण दल जिल्ला सदस्य यदु विक र आशिष थापामगरलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको...
हेटाैंडा-हेटाैंडा-१० स्थित आ पसी टाेल विकास संस्थाकाे अध्यक्षमा सविना थापा न्याैपाने चयन भएकी छन् । संस्थाकाे दाेस्राे वार्षिक साधारणसभाबाट ११ सदस्यीय समिति गठन भएकाे हाे । जसकाे उपाध्यक्षमा नरेन्द्र खनाल, सचिव सुमन भुजेल,...
हेटौंडा– बागमतीको प्रदेश नीति तथा योजना आयोगको नवनियुक्त उपाध्यक्षसहित सदस्यहरुले सपथ ग्रहण गरेका छन् । आयोगको उपाध्यक्षमा डा. कृष्णराज पन्तलाई सपथ गराइएको छ । चितवन स्थायी निवासी उनलाई बागमतीको प्रदेश सरकारको पुस ९ गतेको मन्त्रिपरिषद्को बैठकले...

ताजा समाचार

ताजा अपडेट