राक्सिराङ- राक्सिराङ-७ छगुङकी बुद्धरानी चेपाङ आँखा, कान राम्ररी देख्न सुन्न सक्दिनन् । उमेरले एक सय १४ वर्ष भइसकेकी उनले आजसम्म न त सहर देखेकी छन् न त मोटर गाडी नै । गाउँमै जन्मिएर जीवनको...
कपिलवस्तुमा आफ्नै बुवा ५५ वर्षीय नारायण केसीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । शनिबार राति प्रहरीले बुद्धभूमि नगरपालिका–१, बाबाकुटीका २३ वर्षीय जीवन केसीलाई नियन्त्रणमा लिएको हो ।
जीवनले दाउराको चिर्पटले प्रहार गर्दा...
हेटाैंडा- आगामी वैशाखमा हेटाैंडामा साहित्य महाेत्सव हुने भएकाे छ । साहित्य संगम मकवानपुर मकवानपुरले साहित्यसहित हेटौंडाका विविध पक्षमा बहस तथा छलफलका लागि महोत्सवमा आयोजना गर्न लागेकाे हाे ।
संगमकी अध्यक्ष अनिता न्यौपानेका...
हेटाैंडा- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्।
आज प्रदेश सभा बैठकमा उनले राखेको विश्वासको मत प्रस्तावका पक्षमा ६७ मत आएको छ भने विपक्षमा १७ मत मात्रै आएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । यसअघि बिहीबार पनि सो तयारी गरेका जम्कट्टेलले कांग्रेस बैठकमा अनुपस्थित हुने भएपनि लिन पाएका थिएनन् ।
सो दिन स्थगित...
हेटौंडा– ‘सेवा लिने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नाराका साथ स्थानीय सरकारको सेवा घरघरमै पु¥याइरहेको मकवानपुरको राक्सिराङ गाउँपालिकाले सेवाको निरन्तरताको क्रममा सोमबार ९ नम्बर वडाबासीलाई एकीकृत सेवा प्रदान गरेको छ ।
राक्सिराङ...
नेपाली कांग्रेस बागमती प्रदेशका पदाधिकारीहरुद्वारा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई आईतवार बधाई तथा शुभकामना दिएका छन् ।
कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले राष्ट्रपति भवन शीतल निवासमा नवनिर्वाचित राष्ट्रपतिलाई बधाई तथा...
हेटौंडा/विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई बागमती प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको तर्फबाट शुक्रबार उक्त घोषणा गरेका...
हेटौंडा । मकवानपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
मंगलबार बेलुका ७ बजे बकैया–१२ खोरभञ्ज्याङस्थित भित्री कच्ची सडकखण्डमा ना८ख ५३३५ नम्बरको टिपर दुर्घटना हुँदा एक जना मृत्यु भएको छ ।
हेटौंडा–आम नागरिकलाई स्थानीय सरकारका सबै किसिमका सेवाको पहुँच वृद्धि गर्दै सरल र सहज सेवा दिने उद्देश्यले मकवानपुरको राक्सिराङ गाउँपालिकाले घरघरमै पुगी घुम्ती शिविर सुरु गरेको छ । घरघरमै पुगी बिरामी जाँचदेखि योजना अनुगमन र स्थलगत रुपमै...