मकवानपुर - मकवानपुर जिल्ला खेलकुद विकास समितिले आयोजना गर्न लागेको खेलकुद महोत्सवले जिल्लाको खेल क्षेत्रको विकासमा टेवा पुग्ने पूर्व अध्यक्षहरुले बताएका छन् ।
खेल क्षेत्रको विकासका लागि कोष निर्माण गर्ने उदेश्यसहित हेटौंडाको टिसिएन...
हेटौंडा - मकवानपुर जिल्ला लिग छनोट फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । आयोजक जिल्ला फुटबल संघ मकवानपुरले प्रतियोगिताको तयारी पुरा भएको शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
फुटबल संघले आगामी...
पोखरा – पोखरामा भएको केपी ओली कप टी–२० क्रिकेटको उपाधि मधेश प्रदेशले जितेको छ। शुक्रबार पोखरा रंगशालाको खेल मैदानमा भएको फाइनल भिडन्तमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै मधेशले उपाधि हात पारेको हो।
एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आयोजक भारतलाई स्तब्ध बनाउँदै अस्ट्रेलियाले छैटौं विश्वकप उपाधि चुमेको छ । आइतबार भारतको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा एक लाख भन्दा बढी घरेलु दर्शक माझ अस्ट्रेलियाले टस जित्दै बलिङको निर्णय गरेको थियो ।
जारी आइसिसी क्रिकेट विश्वकपमा आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २:१५ बजेदेखि सुरु हुनेछ।
जारी विश्वकपमा दक्षिण अफ्रिका सेमिफाइनलमा पुगिसकेको छ। दक्षिण...
काठमाण्डौ – आईसीसी एकदिवसीय क्रिकेटमा आज इंग्ल्याण्ड र नेदरल्याण्डस् खेल्दैछन् । खेल दिउँसो सवा २ बजे शुरु हुने छ । दुवै टोली जारी विश्वकपको सेमिफाइनल यात्राबाट बाहिरिसकेका छन् । सात खेलमा दुई खेल जितेर चार अङ्क जोडेको...
हेटौंडा - हेटौंडामा पहिलो यू- २१ हेटौंडा च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ। 'राष्ट्रिय खेलाडी बन्ने होड, उत्पादनमा जोड' भन्ने नाराका साथ एफ. सि मुण्डियाल हेटौंडाको आयोजनामा स्व. सुदर्शन घिमिरे स्मृतिमा प्रतियोगिता हुन लागेको मंगलबार...
हेटाैंडा- हेटौंडामा वृहत खेलकुद तथा व्यापार महोत्सव २०८० हुने भएको छ। मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौको संयुक्त आयोजनामा हेटौंडा- १० स्थित टिसिएन खेल मैदानमा पुस ५ गते देखि १७ गते...
हेटौंडा– जेसीआई चैनपुर प्रस्तावितको आयोजनामा मनहरीको लामिटारमा भएको फुटबल प्रतियोगिताको उपाधिका बागमती प्रदेश प्रहरी गणले जितेको छ । बुधबार भएको फाइनल खेलमा केदारेश्वर युवा क्लव रजैयालाई १–० गोलले हराउँदै प्रहरीले उपाधि जितेको हो ।
मकवानपुर - चैनपुर जेसीज (प्रस्तावित) को आयोजनामा मंगलबारबाट मनहरी गाउँपालिकामा सुरु भएको जेसीज कप फुटबल प्रतियोगितामा सिमपानी एफसी र हाँडीखोला यूथ क्लवले विजय यात्रा सुरु गरेको छ ।
उद्घाटन खेलमा सिमपानीले...