हेटौंडा–नेपाललाई नै सडक मानवमुक्त देश घोषणा गर्ने अभियानका साथ लागिरहेको मानव सेवा आश्रमलाई एक वर्षमा २३ करोड रुपैयाँभन्दा बढी दान संकलन भएको छ । तीनै तहका सरकारी निकाय, अन्य निकाय र व्यक्तिबाट गरी बितेको आर्थिक वर्ष २०७७/०७८...
हेटौंडा– बागमती प्रदेशका करिब साढे २८ लाख नागरिकले कोरोना भाइरसविरुद्धको विभिन्न प्रकारका खोपको पूरा डोज पाएका छन् । बागमति प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १८ वर्षमाथिका ६७ प्रतिशत अर्थात २८ लाख ४० हजार ६ सय ८५...
हेटौंडा–नेपाली कांग्रेस मकवानपुरको अधिवेशन महाधिवेशनपछि मात्र हुने भएको छ । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा बागमती प्रदेश अधिवेशन गर्नुपर्ने र त्यसअघि जिल्ला अधिवेशन सम्पन्न गर्न तयारी नपुग्ने भएकाले अधिवेशन सार्ने निर्णय गरिएको हो ।
हेटाैंडा- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मकवानपुर संघीय क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधिको मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम अनुसार प्रत्यक्ष महिलातर्फ उमा दाहाल (५८०), जानकी लामा तामाङ (६१९), मिरा स्यांतान (६५९) र...
हेटौंडा– नेपाली कांग्रेस १४ औं महाधिवेशनअन्तर्गत मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को सभापतिमा दामोदर खनाल निर्विरोध चयन भएका छन् । सोमबारको अधिवेशन अन्तर्गत बकैया गाउँपालिकाका अध्यक्षसमेत रहेका खनाल निर्विरोध सभापतिमा निर्वाचित भएका हुन् ।
हेटौंडा–संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अब नेपालीलाई कोरोना विरुद्धको खोपको अभाव नहुने बताएका छन् । हालम्म करिब २ करोड नेपालीले खोप पाइसकेको बताउँदै मन्त्री खतिवडाले अबको केही समयमा नै १२ वर्षमाथिका सबै नेपालीले...
हेटौंडा– बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले बागमती प्रदेशमा स्वास्थ्य क्षेत्र सबैको सर्वसुलभ पहुँचमा हुने अवस्था बनाउन काम गर्ने प्रतिबद्वता जनाएका छन् । मेलम्ची– ७ स्थित नेपाली कांग्रेसको पार्टी कार्यालय उद्वाटन, स्वागत एवं बधाई ज्ञापन कार्यक्रममा...
हेटौंडा– नेपाली कांग्रेस मकवानपुरको शुक्रबार भएको प्रादेशिक क्षेत्रीय अधिवेशनअन्तर्गत मकवानपुरको क्षेत्र नम्बर २ को (ख) को सभापतिमा रञ्जन कालाखेती निर्वाचित भएका छन् । शुक्रबार राति सकिएको मत गणनामा प्रतिस्पर्धी रामकृष्ण प्रजा पराजित गर्दै कालाखेती सभापतिमा...
हेटौंडा–बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शाकिल राम जम्कट्टेलले लोपन्मुख वनकरिया समुदायको आर्थिक सामाजिक विकासका लागि बागमती प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–४ मुसेधापमा...
हेटौंडा–डिभिजन वन कार्यालय मकवानपुरले वन क्षेत्र समन्वय समिति र सरोकारवालाको सहभागितामा बुधबार हेटौंडामा डिभिजन स्तरीय समन्वय बैंठक आयोजना गरेको छ । कार्यक्रममा सहायक वन अधिकृत राधिका शर्माले बैठकका उद्देश्यहरुबारे प्रष्ट पारेकी थिइन् भने अर्का सहायक वन...

ताजा समाचार

ताजा अपडेट