हेटौंडा- बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले प्रदेशका नागरिकलाई स्वास्थ्य सेवाबाट आश्वस्त पार्नुपर्नेमा जोड दिएका छन् । मन्त्रालयमा बुधबार मन्त्रालय अन्तरगतका विभिन्न तहको कार्यसम्पादनबारे जानकारी लिंदै मन्त्री लामाले स्वास्थ्य मन्त्रालयले प्रदेशका नागरिकलाई स्वास्थ्य सेवाबाट आश्वस्त पार्नुपर्नेमा जोड दिएका...
हेटौंडा– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–९ स्थित हनुमान गेट नजिक गए राति पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । राति करिब १ बजेको समयमा बाराबाट हेटौंडा आइरहेको ना ३ च ११९३...
हेटौंडा-मनहरी गाउँपालिका वडा नम्बर–४ मुसेधापमा रहेको अति सिमान्तकृत वनकरिया समुदायले अाफ्ना समस्याहरु जनप्रतिनिधिसमक्ष राखेका छन् । जनपत्र मिडिया प्रालि मकवानपुरको आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीको सहयोगमा अाइतबार भएकाे नागरिकसंग सांसद विषयक...
हेटौंडा– विश्व मधुमेह दिवसको अवसरमा हेटौंडाको चिल्ड्रेन पार्कमा आइतबार प्रेसर र मधुमेहको निशुल्क परीक्षण गरिएको छ । लायन्स कल्ब अफ हेटौंडा भुटनदेवी तथा लियो कल्ब अफ हेटौंडा भुटनदेवीको आयोजनामा भएको कार्यक्रममा ९१ जनाले सेवा लिएका थिए...
हेटौंडा–जिल्लामा सवारी दूर्घटनाका घटना वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुुरले दूर्घटना न्यूनीकरणको लागि चासो देखाएको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा यातयात संचालक तथा सरोकारवाला निकायहरूको उपस्थितिमा बैठक बसी दूर्घटना न्यूनीकरणको लागि विभिन्न...
हेटौंडा– संयुक्त गठबन्धनको सरकार रहेको बागमती प्रदेशमा थप दुइ जना मन्त्री नियुक्त गगरिएको छ । मूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहिबार मन्त्रीपरिषद विस्तार गर्दै माओवादी र कांग्रेसलाई थप एक÷एक मन्त्रालयको जिम्मेवारी दिएका हुन् । ...
हेटौंडा–पुर्व पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–११ नवलपुरस्थित सडकमा गएराति बस र ट्रक एक आपसमा ठक्कर खाई दूर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । जनकपुर बाट काठमाडौंतर्फ जादै...
हेटौंडा– कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादीका सांसदको साथ पाएर बागमती प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले प्रदेशसभाबाट बहुमत सांसदको साथ पाएका छन् । सोमबार पाण्डेले आफूमाथि...
हेटौंडा–पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१९ स्थित नेवारपानीमा गए राति देउसी खेल्दै हिँडेका पैदल यात्रुलाई बसले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । बसको ठक्करबाट मृत्यु हुनेमा हेटौंडा–१९ का २० वर्षीय सुरज...
हेटाैंडा- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा पुस्तान्तरण भन्दा रूपान्तरणकाे बढी आवश्यकता रहेकाे भन्दै पार्टीले सही विधि र पद्दति मिलाएर काम गर्नपर्ने बताएका छन् । नेपाली कांग्रेस मकवानपुरले मंगलबार हेटाैंडामा आयोजना गरेकाे शुभ...

ताजा समाचार

ताजा अपडेट