Home मुख्य समाचार

मुख्य समाचार

हेटौंडा– गाँजा खेतीको लागि कहलिएको क्षेत्र मकवानपुरको राक्सिराङ गाउँपालिकामा प्रहरीकै मिलेमतोमा गाँजा खेती मौलाइरहेको स्थानीय युवा एवम् जनप्रतिनिधिले आरोप लगाएका छन् । गाँजा फँडानीको लागि गाउँमा पुगेको प्रहरी टोलीले गाँजा फँडानीमा विभेद गरेको...
हेटौंडा– मकवानपुरको बागमती गाउँपालिकाका स्थानीयले लामो समयको प्रतिक्षापछि आफूले भोगचलन गर्दै आएको जग्गाको स्थायी लालपूर्जा प्राप्त गर्ने भएका छन् । २०३२ सालमा नापी भएर पनि लालपूर्जा नपाएकाहरुको जग्गा पुनः नापजाँच गरी स्थायी लालपूर्जा वितरण गर्नेगरी प्रक्रिया...
हेटौंडा–प्रदेश–३ सरकारले प्रदेश सवारी तथा यातायात ऐन संशोधन गरेको छ । संघीय कानुनसँग बाझिएका दर्जनौं दफा संशोधन गरी बिहीबारको प्रदेशसभाबाट ऐन पारित गरिएको हो । संशोधित ऐनअनुसार सवारी नवीकरणमा...
हेटौंडा–हेटौंडाका व्यवसायीहरुले देशमा जारी लकडाउनलाई नमान्ने चेतावनी दिएका छन् । लकडाउनका कारण खाद्यान्न र तरकारीबाहेकका व्यवसायहरु धरासयी भएको भन्दै निश्चित सतर्कता अपनाउँदै सबै प्रकारका व्यापार व्यवसाय खुला राख्ने निर्णय गरेका हुन् । ...
हेटौंडा– ठेकेदारसँग मोटो रकम घुस लिँदै गरेको अवस्थामा नेपाल विद्युत् प्राधिकरणका एक इन्जिनियर रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले घुस लिँदै गरेको अवस्थामा नेपाल विद्युत प्राधिकरण...
हेटौंडा –सघीयतामा अधिकारको पनि बिकेन्द्रीकरण गरिएसँगै प्रदेश तथा स्थानीय सरकारको रवाफ बढेको छ । त्यही अधिकारको उपयोग गर्दै उनीहरुले आफूहरुलाई आकर्षक सुविधा लिनेतर्फ पनि केन्द्रित गरेका छन् । प्रदेश नम्बर...
हेटौंडा– प्रदेश ३ सरकारले कृषि यान्त्रीकरण र मत्स्य विकास अनुदानको लागि चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ खर्च गर्ने भएको छ । सरकारले कृषि यन्त्र खरिदमा किसानलाई ७५ प्रतिशत अनुदान दिने भएको छ...
हेटौंडा– नेपाल विद्युत् प्राधिकरण हेटौंडा वितरण शाखाले ग्राहकको विद्युत् महसुलको बिलिङमा गम्भीर लापरबाही गर्ने गरेको भेटिएको छ । एकपटक बिलिङ भइसकेको विद्युत् युनिटलाई पुनः अर्को महिनाको बिलमा समेत समावेश गरी दोहोरो रकम असुल गर्ने गरेको पाइएको हो...
हेटौंडा–शनिबार दिउँसो २ बजेर ५४ मिनेटमा हेटौंडा–२ मा रहेको विजय राइस मिलमा हरियो टिसर्ट ह्याट, ह्याटमाथि चश्मा, पाइन्ट लगाएको एक अधवैंशे विदेशी नागरिक प्रवेश गर्छन् । उनले थोरै हिन्दी भाषा मिसा र हाउभाउले...
हेटौंडा– हेटौंडा बजार क्षेत्रको २५ मिटर सडक भत्कने या नभत्कनेबारे चर्चा चलिरहेका बेला प्रदेश ३ सरकारले भने हेटौंडा–१ चौकीटोलदेखि हेटौंडा–१० कर्राखोलासम्मको सडक निर्माणको लागि प्रक्रिया सुरु गरेको छ ।

ताजा समाचार

ताजा अपडेट