Home मुख्य समाचार

मुख्य समाचार

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशको राजधानी सहर हेटौंडा बजार क्षेत्र निकै साँघुरो भएको भन्दै सरकारले सडक विस्तारमा हात हाल्ने संकेत गरेका छन् । जिल्ला समन्वय समिति मकवानपुरको आठौं जिल्ला सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले...
हेटौंडा- बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले प्रदेशका नागरिकलाई स्वास्थ्य सेवाबाट आश्वस्त पार्नुपर्नेमा जोड दिएका छन् । मन्त्रालयमा बुधबार मन्त्रालय अन्तरगतका विभिन्न तहको कार्यसम्पादनबारे जानकारी लिंदै मन्त्री लामाले स्वास्थ्य मन्त्रालयले प्रदेशका नागरिकलाई स्वास्थ्य सेवाबाट आश्वस्त पार्नुपर्नेमा जोड दिएका...
हेटौंडा–चर्चित चेन सुपरमार्केट भाटभटेनीले बागमती प्रदेशको राजधानी हेटौंडामा पनि सेवा सुरु गरेको छ । बुधबारबाट हेटौंडा–२ स्थित चौकीटोलमा सुपरमार्केटको २० औं शाखाको रुपमा सेवा सुरु गरेको हो । भाटभटेनी सुपर...
वैशाख महिना लागेसँगै संस्थागत विद्यालय र सामुदायिक विद्यालयबीच जुहारी चल्ने गर्दछ । यसपालीको वैशाखमा पनि यो जुहारी गज्जबसँग देखियो । संस्थागत विद्यालयहरु सामुदायिक विद्यालयको परीक्षा पद्दती र त्यहाँ हुने पढाईका गुणस्तरलाई देखाउँदै आफ्नोमा विद्यार्थी तान्न खोजे ।...
हेटौंडा– मकवानपुरको बागमती गाउँपालिकाका स्थानीयले लामो समयको प्रतिक्षापछि आफूले भोगचलन गर्दै आएको जग्गाको स्थायी लालपूर्जा प्राप्त गर्ने भएका छन् । २०३२ सालमा नापी भएर पनि लालपूर्जा नपाएकाहरुको जग्गा पुनः नापजाँच गरी स्थायी लालपूर्जा वितरण गर्नेगरी प्रक्रिया...
हेटौंडा– हेटौंडा–८ कमाने स्थायी निवासी गायिका स्वस्तिका ढकालले पहिलो अफिसियल गीत बजारमा ल्याउने भएकी छन् । नेपाल आईडलको सिजन ३ मा उत्कृष्ट १२ सम्म पुग्न सफल हेटौंडेली गायिका ढकालले ‘कसले भन्यो तिमीलाई’ बोलको गीत बजारमा ल्याउन...
हेटौंडा-मकवानपुरकाे कैलाश गाउँपालिकाले कृषि प्राविधिक विषय जेटीए पढ्न २० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।  विद्यार्थीहरूले जेटीएतर्फ कृषि वा पशु विषयमध्ये कुनै एक विषय रोज्न पाउनेछन् । यो बर्ष पालिकाको प्रत्येक...
हेटौंडा – पछिल्लो समय नेपालमा रोजगारी नपाएर विदेश पलायन हुने युवाको संख्या दिनप्रतिदिन बढ्दो छ । तर, आफ्नै गाउँटोलका बासिन्दा तथा आफ्नै परिवारलाई स्वरोजगार सिर्जन गर्ने उद्देश्यले हेटौंडा–११ निवासी बिमला वर्तौलाले स्थापना गरेको...
हेटाैंडा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी घर दैलो अभियानलाई तीब्र बनाउन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । सोमबार कांग्रेस बागमती प्रदेश कार्यसमितिको हेटौंडास्थित कार्यालय उद्घाटन...
हेटौंडा –सघीयतामा अधिकारको पनि बिकेन्द्रीकरण गरिएसँगै प्रदेश तथा स्थानीय सरकारको रवाफ बढेको छ । त्यही अधिकारको उपयोग गर्दै उनीहरुले आफूहरुलाई आकर्षक सुविधा लिनेतर्फ पनि केन्द्रित गरेका छन् । प्रदेश नम्बर...

ताजा समाचार

ताजा अपडेट